पत्रकार सम्मानित, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सम्मानपाँच पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २४ बैशाख २०८३ वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराज सम्मानित भएका हुन् ।