काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

रमेश लेखक

Auto Added by WPeMatico

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा
केपी शर्मा ओली, प्रमुख समाचार (Home), रमेश लेखक

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

१६ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् । शनिबार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले बन्दी […]
ओली र लेखकको पक्षमा ९० जना वकिल : बहस गरे कि नाममात्रै टिपाए ?
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकको पक्षमा ९० जना वकिल : बहस गरे कि नाममात्रै टिपाए ?

१६ चैत, काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तय भएको थियो । स्वास्थ्य अवस्थाका कारण ओलीलाई अदालतमा उपस्थित नगराएपछि लेखकलाई भने उपस्थित गराइयो । त्यसक्रममा उनीहरुका कानून व्यवसायीहरुले पक्राउको विरोध गर्दै म्याद नथप्न र बोलाएका बखत उपस्थित हुनेगरी छाडिदिन माग गरे । […]
म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै
जेनजी आन्दोलन, म्याद थप, रमेश लेखक, राष्ट्रिय समाचार

म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

‘उहाँ (रमेश लेखक)लाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गर्छौं । म्याद थप भएपछि पनि उहाँलाई २ नम्बर गणमै लगिएको छ,’ एसएसपी थापाले भने ।
जिल्ला अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिव
केपी शर्मा ओली, जिल्ला अदालत काठमाडौं, जेनजी आन्दोलन, रमेश लेखक, राष्ट्रिय समाचार

जिल्ला अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिव

जिल्ला अदालतले ‘अनुमति माग गरेको व्यहोरा मनासिव देखिएको’ भन्दै जरुरी पक्राउ पुर्जीको समर्थन गर्नुका साथै पाँच दिन म्याद दिएको हो ।
कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग
केपी शर्मा ओली, कोशी प्रदेश सभा बैठक, प्रमुख समाचार (Home), रमेश लेखक

कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग

१५ चैत, विराटनगर । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । भदौ २३ र २४ गतेको घटना दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक […]
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
केपी ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले म्याद थपको अनुमति दिएको हो ।
लेखकलाई रिहा गर्न माग गर्दै दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट
रमेश लेखक, राष्ट्रिय समाचार

लेखकलाई रिहा गर्न माग गर्दै दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।  गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै    बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट […]
ओली र लेखकको म्याद थपको बहस सकियो
केपी ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकको म्याद थपको बहस सकियो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ ।
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
सरकारले स्वेच्छाचारी ढंगले ओली–लेखकलाई पक्राउ गर्‍यो : वरिष्ठ अधिवक्ता त्रिपाठी
अधिवक्ता दिनेश त्रिपाठी, केपी शर्मा ओली, प्रमुख समाचार (Home), रमेश लेखक

सरकारले स्वेच्छाचारी ढंगले ओली–लेखकलाई पक्राउ गर्‍यो : वरिष्ठ अधिवक्ता त्रिपाठी

१५ चैत, काठमाडौं । सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन् । अदालतको अनुमति नलिई सरकारले ओली–लेखकलाई पक्राउ गर्न नमिल्ने उनले जिकिर समेत गरे । आइतबार काठमाडौंमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले […]
Scroll to Top