केपी शर्मा ओली, जिल्ला अदालत काठमाडौं, जेनजी आन्दोलन, रमेश लेखक, राष्ट्रिय समाचारजिल्ला अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिव १५ चैत्र २०८२ जिल्ला अदालतले ‘अनुमति माग गरेको व्यहोरा मनासिव देखिएको’ भन्दै जरुरी पक्राउ पुर्जीको समर्थन गर्नुका साथै पाँच दिन म्याद दिएको हो ।
जिल्ला अदालत काठमाडौं, प्रमुख समाचार (Home), रमेश लेखककाठमाडौं जिल्ला अदालतमा के भइरहेको छ ? १५ चैत्र २०८२ रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् ।