काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

भ्लादिमिर पुटिन

Auto Added by WPeMatico

सी-पुटिन सम्बन्धका अँध्यारा-उज्याला
अन्तर्राष्ट्रिय समाचार, चीन, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन, रुस, सी जिनपिङ

सी-पुटिन सम्बन्धका अँध्यारा-उज्याला

सँगै भोड्का पिउने, बुलेट ट्रेनको यात्रा गर्ने, तालको किनारमा चिया पिउने र चिनियाँ ‘डमप्लिङ’ सँगै पकाउने जस्ता अनौपचारिक गतिविधिहरूले उनीहरूबीचको व्यक्तिगत विश्वासलाई थप बलियो बनाएको छ । 
केले टिकाएको छ रूस र चीनको सम्बन्ध ?
भ्लादिमिर पुटिन, राष्ट्रिय समाचार, रूस र चीनको सम्बन्ध, सी जिनपिङ

केले टिकाएको छ रूस र चीनको सम्बन्ध ?

दुवै देशद्वारा चीन-रुस सम्बन्धलाई एक अविभाज्य जोडीका रूपमा गरिने सार्वजनिक प्रस्तुति आंशिक रूपमा प्रदर्शनकारी मात्र हो, जसको उद्देश्य एकता र स्थिरताको सन्देश दिनु हो।
इरान युद्धबारे रुसी राष्ट्रपति पुटिन र युएईका राष्ट्रपतिबीच टेलिफोन वार्ता
अन्तर्राष्ट्रिय समाचार, टेलिफोन वार्ता, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन

इरान युद्धबारे रुसी राष्ट्रपति पुटिन र युएईका राष्ट्रपतिबीच टेलिफोन वार्ता

३ जेठ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानबीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थालाई लिएर टेलिफोन वार्ता भएको छ। रुसको राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार, दुवै नेताहरूले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक कुराकानी जारी राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्। […]
इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदियो : भ्लादिमिर पुटिन
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन

इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदियो : भ्लादिमिर पुटिन

२७ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् । पुटिनले यस्तो नभएमा सबै पक्षलाई नोक्सान हुने पनि चेतावनी दिएका छन् । बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल सङ्घर्ष हो र यसले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदिएको छ, किनभने इरान र […]
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन, रुस-युक्रेन युद्ध

भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं

समारोहअघि रुस र युक्रेन तीन दिने युद्धविराममा सहमत भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।
ट्रम्प-पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), भ्लादिमिर पुटिन

ट्रम्प-पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् । रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ । ‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्‍यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैलै मलाई सहयोग गर्नुअघि […]
पुटिनले शताब्दीको भयानक त्रासदी भनेको आर्मेनियाली नरसंहार के हो ?
अन्तर्राष्ट्रिय समाचार, भ्लादिमिर पुटिन, मेन स्टोरी

पुटिनले शताब्दीको भयानक त्रासदी भनेको आर्मेनियाली नरसंहार के हो ?

११ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्मेनियाली नरसंहारको १११ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूलाई एक विशेष सन्देश पठाउँदै सो घटनालाई २० औँ शताब्दीको सबैभन्दा भयानक त्रासदीको रूपमा चित्रण गरेका छन् । शुक्रबार जारी गरिएको सन्देशमा पुटिनले नरसंहारका हजारौँ पीडितहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै निर्दोष मानिसहरूको सामूहिक हत्या र देश निकालाको कडा […]
हार भिक्टर ओरबानको, धक्का पुटिनलाई किन ?
अन्तर्राष्ट्रिय समाचार, भिक्टर ओर्बान, भ्लादिमिर पुटिन, मेन स्टोरी

हार भिक्टर ओरबानको, धक्का पुटिनलाई किन ?

२ वैशाख, काठमाडौं । भिक्टर ओरबानको १६ वर्ष लामो शासनकाल अन्त्य गर्दै पिटर मागयार हङ्गेरीको प्रधानमन्त्री निर्वाचित भए । निर्वाचित भएसँगै उनले आफूले यसअघि नै १० जना युरोपेली नेताहरूसँग कुराकानी गरिसकेको बताए। तर, उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने फोन नगर्ने स्पष्ट पारेका छन्। पुटिन, ओरबानका निकट सहयोगी मानिन्थे। यद्यपि, मागयारले यदि पुटिनले फोन गरेमा […]
युक्रेन युद्ध अन्त्य गर्न हतार छैन : रुस
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), भोलोदिमिर जेलेन्स्की, भ्लादिमिर पुटिन, युक्रेन-रूस वार्ता

युक्रेन युद्ध अन्त्य गर्न हतार छैन : रुस

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आएका छन् । तर, त्यसका लागि

विशेष सैन्य अभियानमा संलग्न रुसी सेनाको पुटिनले गरे प्रशंसा
अन्तर्राष्ट्रिय समाचार, भ्लादिमिर पुटिन, रुसी सेना

विशेष सैन्य अभियानमा संलग्न रुसी सेनाको पुटिनले गरे प्रशंसा

११ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनमा आयोजित एक विशेष समारोहमा सैनिकहरूलाई राज्य सम्मान प्रदान गरेका छन्। ‘डिफेन्डर

Scroll to Top