काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

एक महिनामा २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

एक महिनामा २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ

८ जेठ, काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली […]
एक महिनामा १ हजार ५६ लागू औषध कारोबारी पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

एक महिनामा १ हजार ५६ लागू औषध कारोबारी पक्राउ

८ जेठ, काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६0 जना, कर्णाली […]
‘उपभोक्ताले सामूहिक रुपमा भोग्ने क्षतिमा अदालतले बेवास्ता गर्न मिल्दैन’
उपभोक्ता अदालत, खाद्य अधिकार, प्रमुख समाचार (Home)

‘उपभोक्ताले सामूहिक रुपमा भोग्ने क्षतिमा अदालतले बेवास्ता गर्न मिल्दैन’

८ जेठ, काठमाडौं । उपभोक्ता अदालतले आम जनताको स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याउने विषयवस्तु र विवादमा आफूले हेर्ने भनी व्याख्या गरेको छ । कुनै निश्चित घटनाका कारण उपभोक्ता मर्कामा परेको अवस्थामा बाहेक आम उपभोक्ताको नोक्सानीको विषयले उपभोक्ता अदालतमा प्रवेश पाएको थिएन । चामलमा विषादीको अवशेष भेटिएको भनी दायर भएको मुद्दालाई अदालत प्रशासनले नै दर्ता गर्न अस्विकार […]
सडक डिभिजन कार्यालय लहानले तोड्यो ५ रुग्ण ठेक्का
प्रमुख समाचार (Home), रुग्ण ठेक्का, सडक डिभिजन कार्यालय

सडक डिभिजन कार्यालय लहानले तोड्यो ५ रुग्ण ठेक्का

८ जेठ, सप्तरी । सडक डिभिजन कार्यालय लहानले ठेक्का सम्झौता गरी काम नगरेर अलपत्र पारिएका ५ रुग्ण ठेक्का तोडेको छ । ठेक्का तोडिएका सडक आयोजनाहरु आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ मा सम्झौता भएका थिए । सम्झौता अनुुसार काममा प्रगति नभएपछि कार्यालयले ठेकेदार कम्पनीलाई ठेक्का किन नतोड्ने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले […]
यार्सा संकलन गर्न विद्यार्थी पाटन लागेपछि डोल्पाका विद्यालय बन्द
डोल्पा, प्रमुख समाचार (Home), यार्सा सकंलन

यार्सा संकलन गर्न विद्यार्थी पाटन लागेपछि डोल्पाका विद्यालय बन्द

डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म १ महिना सम्म यार्सागुम्बा संकलन हुने गर्दछ
सगरमाथा आरोहणको कीर्तिमानी दिन : बुधबार एकै दिनमा २७४ आरोही चुचुरोमा
प्रमुख समाचार (Home), सगरमाथा, हिमाल आरोहण

सगरमाथा आरोहणको कीर्तिमानी दिन : बुधबार एकै दिनमा २७४ आरोही चुचुरोमा

८ जेठ, काठमाडौं । बुधबार एकै दिन कीर्तिमानी २७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । एक पर्वतारोहण अधिकारीका अनुसार, नेपालतर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । ८,८४९ मिटर अग्लो सगरमाथा नेपाल र चीनको तिब्बत क्षेत्रको सिमानामा अवस्थित छ र यसको आरोहण दुवैतर्फबाट गर्न सकिन्छ । अभियान सञ्चालकहरूका […]
होन्डुरस गोलीकाण्डमा २५ जनाको मृत्यु, मजदुर र प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), होन्डुरस गोलीकाण्ड

होन्डुरस गोलीकाण्डमा २५ जनाको मृत्यु, मजदुर र प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार

८ जेठ, काठमाडौं । होन्डुरसमा बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ । जसमा १९ जना मजदुर र ६ जना प्रहरी अधिकारी रहेका छन् । अधिकारीहरूका अनुसार दुवै आक्रमणमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए । पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो सहरस्थित एउटा बगान (प्लान्टेसन) मा भएको थियो । सार्वजनिक अभियोजक कार्यालयका […]
बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द
प्रमुख समाचार (Home), बुद्ध एयर, भरतपुर-पोखरा उडान

बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

८ जेठ, चितवन । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए । उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड […]
एयर इन्डियाको विमानको इन्जिनमा आगलागी, सुरक्षित अवतरण
एयर इन्डिया, प्रमुख समाचार (Home)

एयर इन्डियाको विमानको इन्जिनमा आगलागी, सुरक्षित अवतरण

८ जेठ, काठमाडौं । बैङ्ग्लोर दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान ‘एआई२८०२’ ले बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। उक्त विमानमा १६० जना यात्रु सवार थिए। एयर इन्डियाले यस घटनाबारे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दिल्लीमा विमानको अन्तिम अवतरण प्रक्रियाका क्रममा ककपिट चालक दललाई एउटा इन्जिनमा आगो लागेको संकेत प्राप्त […]
सहकारी अध्यादेश २०८३ को चिरफार
प्रमुख समाचार (Home), सहकारी अध्यादेश, सहकारी संस्था

सहकारी अध्यादेश २०८३ को चिरफार

सहकारी ऐन, २०७४ र २०८३ को अध्यादेशले कोरेको सुशासनको मार्गचित्रले यो क्षेत्रमा व्याप्त ‘दण्डहीनता’ को अन्त्य गर्ने लक्ष्य राखेको छ, तथापि यसको सफलता प्राधिकरणको तटस्थता र राजनीतिक इच्छाशक्तिमा निर्भर रहन्छ।
Scroll to Top