काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

काठमाडौं – ३ मा ६८.१ प्रतिशत मत खस्यो, कुन वडामा कति ?
काठमाडौं - ३ अपडेट, काठमाडौं - ३ चुनाव, प्रदेश समाचार, प्रमुख समाचार (Home)

काठमाडौं – ३ मा ६८.१ प्रतिशत मत खस्यो, कुन वडामा कति ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य निर्वाचन) मा कुल ४३ हजार ७ सय ८१ मत खसेको छ । कुल मतदाता संख्या करिब ६४ हजार ४ सय ७९मध्ये ४३ हजार ७ सय ८१ मत खसेको हो । यो क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडाहरू समेटिएका छन् । निर्वाचन कार्यालयका […]
रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी
प्रमुख समाचार (Home), मतदान, मतपेटिका

रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी

२१ फागुन, रौतहट । रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार जिल्लाका चार स्थानमा मतगणना गर्ने तयारी गरिएको छ। मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि आजै रातिदेखि मतगणना प्रक्रिया अघि बढाइने उनले बताए । दासका अनुसार गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा क्षेत्र न. १ को मतगणना […]
मध्यपूर्वको युद्ध : तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्ने निश्चित
अन्तर्राष्ट्रिय समाचार, तेलको मूल्य, प्रमुख समाचार (Home), मध्यपूर्वको युद्ध

मध्यपूर्वको युद्ध : तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्ने निश्चित

उनले ‘द इकोनोमिस्ट’ जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि अब तेलको मूल्य १०० डलर पुग्ने कुरालाई स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), मतपेटिका, हेलिकप्टर

डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने

२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ । दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो । ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला प्रशासन कार्यालय डोल्पाले […]
सर्लाही-४ का निर्वाचन अधिकृत भन्छन् : आजै मतगणना सुरु गर्ने तयारीमा छौं
प्रमुख समाचार (Home), विनोद प्रसाद घिमिरे, सर्लाही ४

सर्लाही-४ का निर्वाचन अधिकृत भन्छन् : आजै मतगणना सुरु गर्ने तयारीमा छौं

उनले भने, ‘हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’
सुदूरपश्चिममा अहिलेसम्म ३९ प्रतिशत मतदान, भाेट हाल्ने महिला धेरै  
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

सुदूरपश्चिममा अहिलेसम्म ३९ प्रतिशत मतदान, भाेट हाल्ने महिला धेरै  

हालसम्म तीन लाख ६१ हजार ६८९ महिला मतदाताले मतदान गर्दा तीन लाख आठ हजार ६७५ पुरुष मतदाताले मतदान गरेका छन् ।
सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो
गगन थापा, प्रमुख समाचार (Home), सर्लाही ४

सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो

यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।
शोकबीच पनि मतदान, परिवर्तनको आशा
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home)

शोकबीच पनि मतदान, परिवर्तनको आशा

२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् । जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् । ६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि परिवारका सदस्य अहिले क्रिया बसिरहेका छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले […]
हुम्लामा मतपेटिका नै गुम्बामा लैजान माग गरेपछि विवाद
प्रमुख समाचार (Home), हुम्ला

हुम्लामा मतपेटिका नै गुम्बामा लैजान माग गरेपछि विवाद

यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।
Scroll to Top