काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

महोत्तरीमा २० हजार मत बदर   
प्रमुख समाचार (Home), मत बदर

महोत्तरीमा २० हजार मत बदर   

२५ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो । क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर […]
गठबन्धन सरकारले अपेक्षा अनुसार काम नगर्दा चुनावी परिणाम अनपेक्षित : चन्द्र भण्डारी
चन्द्र भण्डारी, प्रमुख समाचार (Home)

गठबन्धन सरकारले अपेक्षा अनुसार काम नगर्दा चुनावी परिणाम अनपेक्षित : चन्द्र भण्डारी

२५ फागुन, गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन् । जसले जेनजी विद्रोह जन्माएर अहिले निर्वाचन भएर पनि परिणाम पनि अनपेक्षित रूपमा आएको उनले बताए । सोमबार गुल्मी तम्घासमा निर्वाचन परिणामपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गठबन्धन बनेपछि पनि प्रभावकारी […]
बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला
प्रमुख समाचार (Home), मृत फेला

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

२५ फागुन, गुल्मी । गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता युवक मृत फेला परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका–१ अरेवाका २१ वर्षीय दीपजंग दर्लामी खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दर्लामी शनिबार साँझ करिब ८ बजे सोही स्थानका ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्न जाल बोकेर बडीगाड खोलातर्फ गएका […]
जनार्दनले भने– रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस्
जनार्दन शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रमुख समाचार (Home)

जनार्दनले भने– रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस्

२५ फागुन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिएका हुन् । उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा […]
खोटाङमा रास्वपाका उम्मेदवारको जमानत जफल
खोटाङ, प्रमुख समाचार (Home), रास्वपा

खोटाङमा रास्वपाका उम्मेदवारको जमानत जफल

२५ फागुन, खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ उम्मेदवारमध्ये ११ उम्मेदवारको जमानत जफत भएको छ । देशभर दुई तिहाइको हाराहारीमा मत पाएको रास्वपासमेत खोटाङमा जमानत जोगाउन असफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता […]
माछा मार्न बडीगाड खोलामा पसेका दीपजंग बेपत्ता
डुबेर बेपत्ता, प्रमुख समाचार (Home)

माछा मार्न बडीगाड खोलामा पसेका दीपजंग बेपत्ता

२५ फागुन, गुल्मी । गुल्मीको बडीगाड खोलामा माछामार्न पसेका एक व्यक्ति डुबेर  बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका-१ का दीपजंग दलार्मी खोलामा डुबेर बेपत्ता भएका हुन् । आइतबार राति उनी बडिगाड खोलामा माछा मार्न पसेका थिए । बडीगाड खोलाको राक्से खण्डबाट रातिदेखि बेपत्ता दलार्मीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी […]
रोल्पामा समानुपातिकतर्फ नेकपा पहिलो, रास्वपा दोस्रो
प्रमुख समाचार (Home), रास्वपा, रोल्पा, समानुपातिक

रोल्पामा समानुपातिकतर्फ नेकपा पहिलो, रास्वपा दोस्रो

२५ फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो । आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र-१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिमा पहिलो बनेको छ । निर्वाचन कार्यालयका अनुसार […]
सल्यानमा प्रत्यक्षमा पराजित भएको रास्वपा समानुपातिकमा पहिलो
प्रमुख समाचार (Home), रास्वपा, सल्यान

सल्यानमा प्रत्यक्षमा पराजित भएको रास्वपा समानुपातिकमा पहिलो

२५ फागुन, सल्यान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षमा भने रास्वपा दोस्रो भएको थियो । अन्तिम मत परिणाम अनुसार रास्वपाले २५ हजार ६६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३२९ मतसहित दोस्रो स्थान हासिल गरेको छ भने नेपाली […]
२ लाख ९० हजार कट्यो श्रम संस्कृति पार्टीको समानुपातिक मत
प्रमुख समाचार (Home), श्रम संस्कृति, समानुपातिक मत

२ लाख ९० हजार कट्यो श्रम संस्कृति पार्टीको समानुपातिक मत

२५ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ । निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र […]
पाँचथरमा समानुपातिकमा श्रम संस्कृति पहिलो
प्रमुख समाचार (Home), श्रम संस्कृति

पाँचथरमा समानुपातिकमा श्रम संस्कृति पहिलो

२५ फागुन, पाँचथर । पाँचथरमा समानुपातिकको मत गणना सम्पन्न हुँदा श्रम संस्कृति पहिलो भएको छ । पुराना राजनीतिक दलहरूलाई पछि पार्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पाँचथरमा नयाँ इतिहास बनाएको हो । दोस्रो नेपाली कांग्रेस र तेस्रो नेकपा (एमाले) भएको छ । श्रम संस्कृतिले १८ हजार ३६८ मत प्राप्त गरेको छ । कांग्रेसले १४ […]
Scroll to Top