काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जनमत पार्टीको महाधिवेशन ६ महिनापछि सर्‍यो, असोजमा हुने
जनमत पार्टी, प्रमुख समाचार (Home)

जनमत पार्टीको महाधिवेशन ६ महिनापछि सर्‍यो, असोजमा हुने

१ चैत, काठमाडौं । जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा बसेको पार्टी सचिवालयको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यसअघि २० र २१ चैतमा महाधिवेशन गर्ने तय थियो । चुनावमा निकै ठूलो हार बेहोरेपछि पार्टीले चुनावको समीक्षा गर्ने भएको छ । यसका लागि क्षेत्रीयस्तरमा चुनावको […]
अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ : बम
प्रमुख समाचार (Home), रक्षा बम

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ : बम

१ चैत, काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुन: दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छिन् । आइतबार माइतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरिन् । अब बन्ने सरकारले शपथ […]
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली
नारायणप्रसाद दाहाल, प्रमुख समाचार (Home), राष्ट्रिय सभा

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली

१ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन् । भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे । साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट […]
महोत्तरीमा बेवारिसे कारबाट १०९ किलोभन्दा बढी गाँजा बरामद
प्रमुख समाचार (Home), महोत्तरी

महोत्तरीमा बेवारिसे कारबाट १०९ किलोभन्दा बढी गाँजा बरामद

१ चैत, महोत्तरी । महोत्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिहीबार राति रामगोपालपुर नगरपालिका–७ क्षेत्रमा शंकास्पद अवस्थामा रहेको डिएल १ सिक्यू ५८६९ नम्बरको भारतीय कार फेला पारेको थियो । प्रहरीले कारभित्र जाँच गर्दा […]
उज्यालो नेपाल पार्टीको चुनावी समीक्षा– भविष्यको मजबुत राजनीतिक आधारशिला
उज्यालो नेपाल पार्टी, प्रमुख समाचार (Home)

उज्यालो नेपाल पार्टीको चुनावी समीक्षा– भविष्यको मजबुत राजनीतिक आधारशिला

१ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीले गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गरेको छ । पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार, शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन विशेष समीक्षा भएको थियो । पार्टीलाई केवल चुनावी शक्तिका रुपमा मात्रै नभइ जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायको दीर्घकालीन राजनीतिक अभियानका रुपमा विकास गर्नुपर्नेमा बैठकमा सहभागीहरूले […]
कार्की आयोगको प्रतिवेदन माग्दै ८ प्रबुद्ध व्यक्तिहरूले हाले निवेदन
कार्की आयोग, प्रमुख समाचार (Home)

कार्की आयोगको प्रतिवेदन माग्दै ८ प्रबुद्ध व्यक्तिहरूले हाले निवेदन

१ चैत, काठमाडौं । विभिन्न ८ जना प्रबुद्ध व्यक्तिहरूले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन उपलब्ध गराउन माग राखेर निवेदन दिएका छन् । सूचनाको हक प्रयोग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूले निवेदन दिएका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन २४ फागुनमा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको […]
इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक, दलित मुक्ति मोर्चा, प्रमुख समाचार (Home)

इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

१ चैत, काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निश्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । संगठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो । साथै मोर्चाले घटनामा संलग्नलाई […]
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
प्रमुख समाचार (Home), राप्रपा

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा चलिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठकले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने उनले जानकारी दिए । ‘पार्टीले प्राप्त गरेको ४ सिटमा केहीबेरमा समानुपातिक बन्दसुचीबाट छानेर नाम सिफारिस गर्नेछौं, छलफल जारी छ,’ […]
रास्वपाबाट थारू क्लस्टरमा ६ मध्ये चार जना सांसद बन्ने
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाबाट थारू क्लस्टरमा ६ मध्ये चार जना सांसद बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारु क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन् ।
ओलीलाई समवेदना दिन गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी
प्रमुख समाचार (Home), विद्या भण्डारी

ओलीलाई समवेदना दिन गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् ।
Scroll to Top