काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

इनिसा विक

Auto Added by WPeMatico

unnamed 1
इनिसा विक, राष्ट्रिय समाचार

२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिने

१९ चैत्र, सुर्खेत । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ । इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । मंलबार जिल्ला अदालत […]
unnamed 1
इनिसा विक, राष्ट्रिय समाचार

१८ दिनदेखि न्याय पर्खिरहेको इनिसाको शव, कहाँ पुग्यो अनुसन्धान ?

इनिसाको शवले १८ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।
unnamed 1
इनिसा विक, राष्ट्रिय समाचार

इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
unnamed 1
इनिसा विक, दलित मुक्ति मोर्चा, प्रमुख समाचार (Home)

इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

१ चैत, काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निश्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । संगठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो । साथै मोर्चाले घटनामा संलग्नलाई […]
Scroll to Top