काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

मुलुक निर्दलीयतिर जान खोजेको भन्दै मोर्चाबन्दी सुरु
प्रमुख समाचार (Home), मोर्चाबन्दी

मुलुक निर्दलीयतिर जान खोजेको भन्दै मोर्चाबन्दी सुरु

२९ चैत, काठमाडौं । कानुन व्यवसायी, नागरिक समाजका अगुवा र विद्यार्थी नेताहरू मोर्चाबन्दीमा लागेका छन् । मुलुक निर्दलीयतातिर जान खोजेको भन्दै उनीहरूले त्यसको विरोधमा मोर्चाबन्दी शुरु गरेका हुन् । प्रगतिशिल रुपान्तरण अभियानको आयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित ल क्याम्पस कार्यक्रम नै गरेर उनीहरूले शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने तयारीको चर्को विरोध गरेका छन् । सरकारको […]
सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार
प्रमुख समाचार (Home), सार्वजनिक खरिद ऐन

सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

२९ चैत, काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न लागेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । विधायन ऐन २०८१ को दफा (६) को उपदफा (२) मा विधेयक को प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यसअनुसार सार्वजनिक […]
इरानसँगको वार्ता असफल भएपछि ट्रम्पले भने -चिन्तित छैन
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानसँगको वार्ता असफल भएपछि ट्रम्पले भने -चिन्तित छैन

२९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्दै यस्तो बताएका हुन् । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा […]
धादिङको ज्वालामुखी बन्दैछ नेपालकै पहिलो स्वच्छ पालिका, सभामुखले घोषणा गर्ने
ज्वालामुखी गाउँपालिका, प्रमुख समाचार (Home)

धादिङको ज्वालामुखी बन्दैछ नेपालकै पहिलो स्वच्छ पालिका, सभामुखले घोषणा गर्ने

२९ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका […]
रोल्पामा भिरबाट लडेर युवकको मृत्यु
प्रमुख समाचार (Home), रोल्पा

रोल्पामा भिरबाट लडेर युवकको मृत्यु

२९ चैत, रोल्पा । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै […]
कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु
कैलाली, दुर्घटना, प्रमुख समाचार (Home)

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१  स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको  बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको भाउ

२९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ […]
विवादित बन्यो राष्ट्रिय अपांग महासंघको महाधिवेशन
प्रमुख समाचार (Home), राष्ट्रिय अपांग महासंघ

विवादित बन्यो राष्ट्रिय अपांग महासंघको महाधिवेशन

अदालतको निर्देशन विपरीत तथा दुई पक्षबीचको कुटाकुटकाबीच निर्वाचन गरिएको भन्दै असन्तुष्ट पक्षले बहिष्कार गरेको छ ।
ट्रम्पको आह्वान- अमेरिकासँग धेरै र गुणस्तरीय तेल छ, छिटो आउनुस्
डोनाल्ड ट्रम्प, तेल अर्थतन्त्र, प्रमुख समाचार (Home)

ट्रम्पको आह्वान- अमेरिकासँग धेरै र गुणस्तरीय तेल छ, छिटो आउनुस्

‘दुनियाँका भविष्यका सबैभन्दा बढी तेल अर्थतन्त्र मिलाएर जति तेल हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि बढी तेल छ’
गृहमन्त्रीद्वारा कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण
प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्रीद्वारा कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण

२८ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गरेका छन् । उनले शनिबार सो तालिम शिक्षालय पुगेर निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामहरूबारे ब्रिफिङ लिए । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट […]
Scroll to Top