काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन खुल्यो
गोरखापत्र संस्थान, प्रमुख समाचार (Home), प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन खुल्यो

७ जेठ, काठमाडौं । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका […]
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
प्रमुख समाचार (Home), शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान

७ जेठ, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। यी पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार (जेठ ७ गते) सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत […]
बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ 
प्रमुख समाचार (Home), बालिका बलात्कार, शैलुङ

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ 

७ जेठ, काभ्रेपलाञ्चोक । दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार […]
सांसद धनञ्जय रेग्मीको अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाको ध्यानाकर्षण
डा. धनन्जय रेग्मी, प्रमुख समाचार (Home)

सांसद धनञ्जय रेग्मीको अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाको ध्यानाकर्षण

७ जेठ, स्याङ्जा । सांसद धनञ्जय रेग्मीले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक गर्दै शिक्षक सरुवासम्बन्धी संसदमा उठाइएको विषयप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो । प्रतिनिधि सभा सदस्य रेग्मीले संसदमा ‘अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै गाउँपालिकाले त्यसप्रति प्रतिक्रिया जनाएको […]
होर्मुज स्ट्रेटमा जहाजको आवागमनमा तीव्र वृद्धि
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेटमा जहाजको आवागमनमा तीव्र वृद्धि

७ जेठ, लन्डन । बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो । प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा […]
१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा
प्रमुख समाचार (Home), सगरमाथा, सगरमाथा आरोहण

१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा

७ जेठ, काठमाडौं । एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् । किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् । गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको […]
इन्टरनेटमा भाइरल ‘मेलि-मोदी’ भेट : मोदीले मेलोनीलाई दिए मेलोडी चकलेट
इन्टरनेट, नरेन्द्र मोदी, प्रमुख समाचार (Home)

इन्टरनेटमा भाइरल ‘मेलि-मोदी’ भेट : मोदीले मेलोनीलाई दिए मेलोडी चकलेट

७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटली भ्रमणका क्रममा इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको एउटा भिडियो र अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। संयुक्त पत्रकार सम्मेलनका क्रममा मेलोनीले नेपाल-भारत सम्बन्धको भावनालाई व्यक्त गर्न हिन्दी शब्द ‘परिश्रम’ को प्रयोग गरेर उपस्थित सबैलाई आश्चर्यचकित पारेकी छिन्। मेलोनीले भनिन्, ‘एउटा भारतीय शब्द छ जसले यसलाई धेरै राम्रोसँग […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रमुख समाचार (Home), विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने […]
संसदीय समितिमा नेपाल-भारत ‘चिसो सम्बन्ध’ को चर्चा
नेपाल भारत सम्बन्ध, नेपाल-भारत, प्रमुख समाचार (Home), संसदीय समिति

संसदीय समितिमा नेपाल-भारत ‘चिसो सम्बन्ध’ को चर्चा

भिजिट (भारतीय विदेश सचिवको नेपाल भ्रमण) नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल–भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा देखिएको छैन ।- परराष्ट्रमन्त्री शिशिर खनाल
बेलगाम क्रसर : कर्मचारीलाई टेर्दैनन्, ज्यान लिने धम्की दिन्छन्
गणेशमान चारनाथ नगरपालिका, प्रमुख समाचार (Home), बिजनेस, बेलगाम क्रसर

बेलगाम क्रसर : कर्मचारीलाई टेर्दैनन्, ज्यान लिने धम्की दिन्छन्

स्थानीय सरकार र प्रहरी प्रशासनसँगको साँठगाँठका कारण सबै क्रसर शक्तिशाली छन् । तल्ला तहका सुरक्षाकर्मी र कर्मचारीलाई क्रसर सञ्चालकले टेर्दैनन् । जोडबल गरे ज्यान लिनेसम्मको धम्की दिने कर्मचारीको गुनासो छ ।
Scroll to Top