काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सुकुमवासी र अतिक्रमणकारी छुट्याउनेछौं : प्रधानमन्त्री
प्रधानमन्त्री, प्रमुख समाचार (Home), बालेन शाह

सुकुमवासी र अतिक्रमणकारी छुट्याउनेछौं : प्रधानमन्त्री

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् । उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् । यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, […]
सैनिक विशेष अदालतको अध्यक्षमा सारू, पुनरावेदन समितिमा गुरुङ
प्रमुख समाचार (Home), सैनिक विशेष अदालत

सैनिक विशेष अदालतको अध्यक्षमा सारू, पुनरावेदन समितिमा गुरुङ

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश चन्द्रबहादुर सारूलाई सैनिक विशेष अदालत र टंकप्रसाद गुरुङलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।
सुकुमवासी स्थानान्तरण : खाना र बासको जिम्मा महानगरको, संघ सरकारले स्वास्थ्य टीम खटाउने
प्रमुख समाचार (Home), सुकुमवासी स्थानान्तरण

सुकुमवासी स्थानान्तरण : खाना र बासको जिम्मा महानगरको, संघ सरकारले स्वास्थ्य टीम खटाउने

१० वैशाख, काठमाडौं । काठमाडौंका सुकुमवासीलाई स्थानान्तरण गराएपछि उनीहरूलाई खाना र बस्नको व्यवस्था काठमाडौं महानगरले गर्ने भएको छ । शनिबार–आइतबार स्थानान्तरण गर्ने र त्यसपछिको व्यवस्थापनबारे शुक्रबार सहरी विकासमन्त्री सुनिल लम्सालले सरोकारवालहरूसँग छलफल गरेका थिए । सोही छलफलपछि तय गरिएको योजनामा सो कुरा उल्लेख छ । सुकुमवासीलाई आश्रयस्थलमा ओसारीसकेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं […]
लेटाङमा ड्रोनबाट निगरानी
ड्रोनबाट निगरानी, प्रमुख समाचार (Home), लेटाङ

लेटाङमा ड्रोनबाट निगरानी

लेटाङ क्षेत्रमा अपराध अनुसन्धान र आपतकालीन उद्धार कार्यलाई  प्रभावकारी बनाउने भन्दै ड्रोनको प्रयोग सुरु गरेको हो ।
पश्चिम बंगाल चुनावबारे अमित शाहको दाबी- दिदी जानेवाली है
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल चुनाव, प्रमुख समाचार (Home)

पश्चिम बंगाल चुनावबारे अमित शाहको दाबी- दिदी जानेवाली है

‘त्यहाँ भारी भोटिङ भएको छ । यसले बताउँछ कि दिदी जानेवाला छन् । बीजेपी आउनेवाला छ । भय जानेवाला छ र भरोसा आउनेवाला छ ।’

सुक्खाले बढायो डढेलो र प्रदूषण
डढेलो, प्रमुख समाचार (Home), सुख्खा

सुक्खाले बढायो डढेलो र प्रदूषण

देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौं उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ। केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ।
इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप
अन्तर्राष्ट्रिय समाचार, इजरायल र हिजबुल्लाह, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।
लोकतन्त्र दिवस र नागरिक जनसत्ता
नागरिक जनसत्ता, प्रमुख समाचार (Home), ब्लग, लोकतन्त्र दिवस

लोकतन्त्र दिवस र नागरिक जनसत्ता

लोकतन्त्रको सफलता कागजमा होइन, नागरिकको दैनिक जीवनमा मापन हुन्छ । जब नागरिकले न्याय, अवसर र सम्मानको अनुभूति गर्छन्, तब मात्र लोकतन्त्र सार्थक हुन्छ । अन्यथा, यो केवल भाषण र औपचारिकतामा सीमित रहने खतरा रहन्छ ।
नेपाल प्रहरीले भन्यो- टाठाबाठाले सुकुमवासीको पहिचान दुरुपयोग गरे
नक्कली सुकुमवासी, नेपाल प्रहरी, प्रमुख समाचार (Home), सुकुमवासीको पहिचान

नेपाल प्रहरीले भन्यो- टाठाबाठाले सुकुमवासीको पहिचान दुरुपयोग गरे

त्यस्ता नक्कली सुकुमवासी/भूमिहीनको पहिचान गरेर राज्यको काममा एकजुट भई सहयोग र सहकार्य गर्न प्रहरीले वास्तविक सुकुमवासीलाई आग्रह गरेको छ ।  
Scroll to Top