प्रमुख समाचार (Home), सैनिक विशेष अदालतसैनिक विशेष अदालतको अध्यक्षमा सारू, पुनरावेदन समितिमा गुरुङ ११ बैशाख २०८३ गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश चन्द्रबहादुर सारूलाई सैनिक विशेष अदालत र टंकप्रसाद गुरुङलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।