काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

प्रधानमन्त्री बालेन्द्र शाह

Auto Added by WPeMatico

योजना आयोग र नीति प्रतिष्ठान खारेज होइन, अझ सुदृढ बनाउने हो : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

योजना आयोग र नीति प्रतिष्ठान खारेज होइन, अझ सुदृढ बनाउने हो : प्रधानमन्त्री

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारलाई सेवा प्रवाहमा सहजता […]
प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान
प्रधानमन्त्री, प्रधानमन्त्री बालेन्द्र शाह, बालेन शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान

वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेको अढाइ महिना नहुँदै बालेन देशको ४३ औं प्रधानमन्त्री भए ।
बालेनलाई बधाई दिँदै कुलमानले भने- सुझाव र खबरदारीमा रचनात्मक भूमिका रहन्छ
कुलमान घिसिङ, प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख समाचार (Home)

बालेनलाई बधाई दिँदै कुलमानले भने- सुझाव र खबरदारीमा रचनात्मक भूमिका रहन्छ

‘साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको छ ।’
शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख समाचार (Home)

शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

१२ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् । प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् । बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् । उनले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।
Scroll to Top