‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।
लम्बु दोभान–मजुवा फाँट प्राकृतिक सौन्दर्यका दृष्टिले पनि उत्तिकै आकर्षक छ । हरियो फाँट, वरिपरिका पहाड, शान्त वातावरण र खुला आकाशले यसलाई सम्भावित पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ ।
चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौलीमा एक घण्टायतासम्म पनि पानी परिरहेको छ । गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ ।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । रिटकर्ताको […]
३ वैशाख, धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते […]