नेपाली कामदार, प्रमुख समाचार (Home), बिचल्ली, बिजनेस विशेष, रोजगार, विजनेश होम, वैदेशिक रोजगारी, श्रीलंकावैदेशिक रोजगारीमा श्रीलंका पुगेका ५ नेपालीको बिचल्ली १६ बैशाख २०८३ उनीहरूसँग गरिएको सम्झौतापत्रमा मासिक ३ सय अमेरिकी डलर तलब पाउने, दैनिक ८ घण्टा काम गर्नुपर्ने र सातामा ६ दिन काम हुने भनिएको छ । तर, उनीहरूले पाएका छैनन् ।