काभ्रेपलाञ्चोक
+977-9863403002
२४ जेष्ठ २०८३ आईतवार

कोशी

Auto Added by WPeMatico

अध्यादेश जारी भएपछि कोशी सरकारले बोलायो प्रदेशसभा बैठक
कोशी, प्रदेशसभा बैठक, प्रमुख समाचार (Home)

अध्यादेश जारी भएपछि कोशी सरकारले बोलायो प्रदेशसभा बैठक

३१ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठक विराटनरको वीरेन्द्रसभा गृहमा बस्नेछ । संघीय सरकारले संसद छलेर अध्यादेश ल्याउँदा विरोध गरेका प्रदेश मुख्यमन्त्री हिक्मतकुमार […]
सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
कोशी, मुख्यमन्त्री, राष्ट्रिय समाचार, हिक्मतकुमार कार्की

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
कोशी, प्रमुख समाचार (Home), मेघगर्जन, मौसम

कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

३ वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यस प्रणालीको प्रभावले अहिले देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली (बादल लागेको) छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली […]
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशी, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, सांसद्

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।
कोशीमा रास्वपा : उम्मेदवारभन्दा पार्टी पपुलर
कोशी, राष्ट्रिय समाचार, रास्वपा

कोशीमा रास्वपा : उम्मेदवारभन्दा पार्टी पपुलर

कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भन्दा पार्टी पपुलर रहेको पाइएको छ ।
कोशीमा कांग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत
कोशी, प्रमुख समाचार (Home)

कोशीमा कांग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत

२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ । यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो । कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्वा र सोलुखुम्बुमा प्रकाश सिंह कार्कीले चुनाव जितेका हुन् । केरुङले १७ हजार २३३ मत ल्याएर […]
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशी, रास्वपा, विशेष

कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता

प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
Scroll to Top