काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा
अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, लेबनान, संयुक्त राष्ट्रसंघ, हवाई आक्रमण

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।
इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), युद्धविराम

इरानको आरोप– युद्धविरामका तीन सर्त उल्लंघन भयो

२६ चैत, काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराममा तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ । उसले लेबनानमा भइरहेको आक्रमणको पनि जिकिर गरेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको बताएका छन् । ‘अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि ‘आधार’ […]
लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इजरायल‍-लेबनान युद्ध, प्रमुख समाचार (Home)

लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु

बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए ।
पाकिस्तानी मध्यस्थतामा कसरी रोकियो अमेरिका-इरान युद्ध ? 
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, कुटनीति, पाकिस्तान, राष्ट्रिय समाचार

पाकिस्तानी मध्यस्थतामा कसरी रोकियो अमेरिका-इरान युद्ध ? 

आफ्नै आन्तरिक आर्थिक संकट, राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीहरूका बीचमा उभिएर यति ठूलो वैश्विक संकट समाधान गर्नुले पाकिस्तानको कूटनीतिक सामर्थ्यलाई एउटा नयाँ उचाइमा पुर्‍याएको छ। 
युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान युद्धविराम, प्रमुख समाचार (Home)

युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण

इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र युएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।
पुल र ऊर्जा केन्द्र जोगाउन भन्दै इरानीहरूले मानव साङ्लो बनाए, रातभर जाग्राम बसे
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इरान, मेन स्टोरी

पुल र ऊर्जा केन्द्र जोगाउन भन्दै इरानीहरूले मानव साङ्लो बनाए, रातभर जाग्राम बसे

अमेरिकाले आक्रमणको धम्की दिएपछि इरानका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएका थिए ।
अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इजरायल, प्रमुख समाचार (Home)

अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने

२५ चैत, काठमाडौं । इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् […]
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान वार्ता, युद्धविराम, राष्ट्रिय समाचार

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् । सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि […]
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह
अन्तर्राष्ट्रिय समाचार, तेलको मूल्य, प्रमुख समाचार (Home), शेयर बजार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

२३ चैत, काठमाडौं । अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ भने सेयर बजारमा उत्साह देखिएको छ । युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल […]
इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान वार्ता, डाेनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे

इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति जेडी भान्सलाई वार्ताको मुख्य जिम्मेवारी सुम्पिने प्रस्ताव गरेका छन् ।
Scroll to Top