काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

अन्तर्राष्ट्रिय समाचार

Auto Added by WPeMatico

इन्धन अभाव टार्न कोइलाको भर पर्दै एशियाली देशहरू, बढ्दै स्वास्थ्य जोखिम
अन्तर्राष्ट्रिय समाचार, एसिया, कोइला, प्रमुख समाचार (Home)

इन्धन अभाव टार्न कोइलाको भर पर्दै एशियाली देशहरू, बढ्दै स्वास्थ्य जोखिम

११ चैत, काठमाडौं । इरानमा भइरहेको युद्धको असर विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा पर्न थालेको छ । विशेषगरी तेल र ग्यासको आपूर्तिमा अवरोध आएपछि एशियाली देशहरू बाध्य भएर प्रदूषणको मुख्य कारक मानिने कोइलातर्फ फर्किएका छन् । समाचार संस्था एपीका अनुसार, एशियाली क्षेत्र आफ्नो ऊर्जा आवश्यकताका लागि धेरै हदसम्म आयातित इन्धनमै निर्भर छ । यसको ठूलो हिस्सा होर्मुज […]
इन्धनको मूल्य बढेपछि अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द
अन्तर्राष्ट्रिय समाचार, अष्ट्रेलिया, इन्धनको मूल्य वृद्धि, न्युजिल्यान्ड, प्रमुख समाचार (Home)

इन्धनको मूल्य बढेपछि अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द

११ चैत, काठमाडौं । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द गरेको छ । कम्पनीले मे महिनाका १२ प्रतिशत उडानहरू प्रभावित भएको बताएको छ, जसमा यसको मुख्य हब अकल्यान्ड र क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी तथा ब्रिसबेनबीचका उडानहरू पर्छन्। बीबीसीका अनुसार, एयरलाइनले धेरैजसो यात्रुहरूलाई […]
‘विश्वले इतिहासमै ऊर्जा आपूर्तिमा सबैभन्दा ठूलो अवरोध सामना गरिरहेछ’
अन्तर्राष्ट्रिय समाचार, ऊर्जा, राष्ट्रिय समाचार

‘विश्वले इतिहासमै ऊर्जा आपूर्तिमा सबैभन्दा ठूलो अवरोध सामना गरिरहेछ’

११ चैत, काठमाडौं । क्यानडाका ऊर्जा मन्त्री टिम हड्सनले विश्वले इतिहासमै ऊर्जा आपूर्तिको सबैभन्दा ठूलो अवरोधको सामना गरिरहेको बताएका छन् । फाइनान्सियल टाइम्स पत्रिकासँग कुरा गर्दै मन्त्री हड्सनले वैकल्पिक आपूर्तिका लागि ग्राहकहरूको आवश्यकता पूरा गर्न आफ्नो देशका उत्पादकहरू उपयुक्त स्थितिमा रहेको बताए । ह्युस्टनमा आयोजित सेरावीक ऊर्जा सम्मेलनका क्रममा अन्तर्वार्तामा हड्सनले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा […]
अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीका कर्मचारी हड्तालमा, बीबीसीका सामग्री प्रसारण  
अन्तर्राष्ट्रिय समाचार, अष्ट्रेलिया, एआई, एबीसी, मेन स्टोरी

अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीका कर्मचारी हड्तालमा, बीबीसीका सामग्री प्रसारण  

काठमाडौं । एआई प्रयोग नगर्ने सुनिश्चितता लगायतका मागसहित कर्मचारीले सुरु गरेको हड्तालका कारण अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीको सेवा प्रभावित भएको छ । कर्मचारी हड्तालका कारण एबीसीले बीबीसीको कार्यक्रम प्रसारण गर्न बाध्य भएको छ । द गार्जियनका अनुसार कर्मचारीहरुको आन्दोलनका कारण एबीसी टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ । एबीसीका २ हजारभन्दा बढी कर्मचारीहरू […]
इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home)

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

काठमाडौं । इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन् । फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ । फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई […]
इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), मोहम्मद बागेर जोल्घादर

इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त

जोल्घादरले अब १६ मार्चमा इजरायली आक्रमणमा मारिएका अली लारिजानीको स्थान लिनेछन् ।
भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने
अन्तर्राष्ट्रिय समाचार, आरक्षण सुविधा, धर्म परिवर्तन, प्रमुख समाचार (Home), सर्वोच्च अदालत

भारतमा सर्वोच्च अदालतको फैसला- धर्म परिवर्तन गरे जातिगत आरक्षण सुविधा नपाउने

‘यदि कोही व्यक्ति इसाई धर्म अपनाउँछ, इसाई धर्म मान्छ र पालन गर्छ भने उसलाई अनुसूचित जाति-समुदायको सदस्य मान्न सकिन्न,’ फैसलाअनुसार भनिएको छ ।
पश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
अन्तर्राष्ट्रिय समाचार, पश्चिम एसिया द्वन्द्व, प्रमुख समाचार (Home), बालबालिका, युनिसेफ

पश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफको अनुमान छ ।
ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य
अन्तर्राष्ट्रिय समाचार, इरान-अमेरिका तनाव, कच्चा तेल, मेन स्टोरी

ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य

१० चैत, काठमाडौं । इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ । मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ । अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ । यसअघि […]
खाडी मुलुकहरुले इरानमाथि किन आक्रमण गरेका छैनन् ?
अन्तर्राष्ट्रिय समाचार, इरान, खाडी मुलुक, राष्ट्रिय समाचार

खाडी मुलुकहरुले इरानमाथि किन आक्रमण गरेका छैनन् ?

खाडी मुलुकहरूले क्षेत्रीय युद्धको जोखिम, आर्थिक स्थिरता, कूटनीतिक संयमता र स्ट्रेट अफ होर्मुजको संवेदनशीलतालाई ध्यानमा राखेर इरानमाथि प्रत्यक्ष आक्रमण नगरेको विज्ञहरूले बताएका छन्।
Scroll to Top