काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
गोरखा मतगणना, राष्ट्रिय समाचार

गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

२२ फागुन, गोरखा । गोरखा जिल्लामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले गोरखा–२ को मतगणना सुरु गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना हुने बताइएको छ । गोरखा–१ को भने सबै मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुब्री […]
unnamed 1
राष्ट्रिय समाचार, सुनसरी ३

सुनसरी ३ मा मतगणना, २ र ४ मा सर्वदलीय बैठक

२२ फागुन, काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । यहाँ बिहीबार मतदान भएको थियो । क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सवर्दलीय बैठक बस्ने र त्यसपश्चात गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए । उनकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ […]
unnamed 1
कपिलवस्तु-२, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

कपिलवस्तु-२ मा मतगणना सुरु

कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, सल्यान

सल्यानमा १०:३० बजेबाट मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा बसेको सर्वदलीय बैठकले बिहान १०:३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकमा ७ बजेपछि मतगणना सुरु हुने

यससँगै सिन्धुपाल्चोकमा कुल १ लाख ५३ हजार १४८ मत खस्दै ५५.६९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
unnamed 1
कास्की-३, राष्ट्रिय समाचार

कास्की–३ मा सुरु भयो मतगणना

कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्‍याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ । […]
Scroll to Top