कपिलवस्तु-२, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचारकपिलवस्तु-२ मा मतगणना सुरु २२ फाल्गुन २०८२ कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।