काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
गोरखा, राष्ट्रिय समाचार

गोरखा-१ : रास्वपाका सुदन गुरुङलाई प्रारम्भिक अग्रता

उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिका १, २, ३, ४, ५, ६ र ७ वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका सुदन गुरुङले अग्रता बढाइरहेका छन् ।
unnamed 1
झापा ५, राष्ट्रिय समाचार

झापा-५ : बालेन निर्वाचित, मतगणनास्थलबाट लाइभ

२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतपरिणाम सार्वजनिक भएको छ । केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । यसैबीच दमकस्थित मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, समर्थकहरूको पनि बाक्लो उपस्थिति छ ।
unnamed 1
गुल्मी, राष्ट्रिय समाचार

गुल्मीमा समानुपातिकतर्फको मतगणना आइतबार

प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना आइतबार बिहान १० बजेदेखि सुरु गरिने भएको छ।
unnamed 1
केपी शर्मा ओली, झापा ५, प्रतिनिधिसभा निर्वाचन, बालेन, राष्ट्रिय समाचार

झापा-५ : मतगणना अन्तिम चरणमा, गणनास्थल पुगे बालेन

झापा–५ मा अब नतिजा आउने चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा बालेन मतगणनास्थल पुगेका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, संखुवासभा

सङ्खुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् ।
unnamed 1
आनन्दबहादुर चन्द, कैलाली-५, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

धनगढीमा जितेका चन्द भन्छन्- जितले जिम्मेवारी महसुस गराएको छ

उनी नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।
unnamed 1
अमरेश कुमार सिंह, गगन कुमार थापा, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा, सर्लाही ४

सर्लाही ४ मा गगनभन्दा अमरेश ६ हजार बढी मतले अगाडि

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन् । सर्लाही–४ बाट अनलाइनखबरकर्मी लिलु डुम्रेका अनुसार दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका […]
unnamed 1
मन्त्री महावीर पुन, राष्ट्रिय समाचार

करिब ४ हजार मत गन्न बाँकी हुँदा महावीर पुन १२ हजार भन्दा बढीले अगाडि

२३ फागुन, म्याग्दी । प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्‍वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् । धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् । पुनको गृहपालिका अन्नपूर्ण […]
unnamed 1
बैतडी, राष्ट्रिय समाचार

बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । प्रारम्भिक मत परिणामअनुसार १२ हजार ११४ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३ हजार ७२४ मत ल्याएका छन् ।
Scroll to Top