काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
तीनै तहका सरकार, नेपाल फिस्कल ड्यासबोर्ड, बिजनेस, राष्ट्रिय समाचार, वित्तीय सूचक

अब ७६१ वटै सरकारका वित्तीय सूचक एउटै ड्यासबोर्डमा हेर्न सकिने

विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तह गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।
unnamed 1
चट्याङ, राष्ट्रिय समाचार

गुल्मीमा चट्याङ लागेर थप ३ जना घाइते

६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन् । स्थानीय ६४ वर्षीय नारायण थापा, ३ वर्षीया नातिनी आस्मा गिरी र ६ वर्षीया आशिका गिरी घाइते भएका हुन् । नारायणको उनको टाउकोमा चोट लागेको छ भने आस्मा र आशिका सामान्य घाइते छन् । घाइते तीनै जनालाई तत्काल प्राथमिक स्वास्थ्य […]
unnamed 1
दाउन्ने खण्ड, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

दाउन्ने खण्डमा ३ रात मालवाहक सवारी चलाउन रोक

६ चैत, काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले किन चुनाव हार्‍यो ?, विश्वप्रकाशले औंल्याए यी कारण (२७ बुँदासहित)

शर्माले प्रतिवेदनमा २७ वटा बुँदामा पार्टी हारको कारण उल्लेख गरेका छन् ।  
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

आजका लागि सकियो कांग्रेस बैठक, आइतबार फेरि बस्ने

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि (आइतबार) सम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । उक्त राजीनामाप्रति अधिकांश […]
unnamed 1
छुटाउनुभयो कि?, जनादेश सुशासन, राष्ट्रिय समाचार, सुपर मिनिस्ट्री

‘सुपर मिनिस्ट्री’ ले दिन सक्छ सुशासनको सन्देश

‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने भनिएको प्रधानमन्त्री कार्यालय विगतमा कार्यकर्ताहरू भर्ती गर्ने र चित्त नबुझेका कर्मचारीहरू थन्क्याउने ठाउँ बनेको थियो । जनताको भारी अपेक्षा सम्बोधन गर्नुपर्ने शक्तिशाली प्रधानमन्त्रीले आफ्नै कार्यालय रुपान्तरण गरेर शासकीय सुधार थाल्नुपर्ने अनिवार्य छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

गगनको राजीनामा अस्वीकृत गर्न विश्वले राखेका ७ तर्क

पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन्  ।
unnamed 1
कान्तिलोकपथ, राष्ट्रिय समाचार

भीमफेदीमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

६ चैत, काठमाडौं । काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । शुक्रबार वर्षासँगै भीमफेदी-८ गंगटेस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्थानीय तह र सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो हटाउने प्रयार भइरहेको छ ।
Scroll to Top