काभ्रेपलाञ्चोक
+977-9863403002
४ भाद्र २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, संसद्

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ ।
unnamed 1
अभय कुमार, डा. राममनोहर लोहिया, राष्ट्रिय समाचार

लोहियाले सिकाएका समानता

लोहिया आशावादी थिए कि एउटा यस्तो समय आउनेछ जब मानवताले विगतका असमानताहरूका लागि पश्चात्ताप महसुस गर्नेछ र भौतिक समानता हासिल हुनेछ; जसले गर्दा व्यक्तिगत परिवारभन्दा बाहिर फैलिएर सम्पूर्ण मानवतालाई समेट्ने एक बृहत्तर विश्वबन्धुत्वको भावना विकसित हुनेछ ।
unnamed 1
ओमप्रकाश अर्याल, रामचन्द्र पौडेल, राष्ट्रिय सभा सदस्य, राष्ट्रिय समाचार

राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने, ‘भर्खरै नयाँ जनमत आएको छ र जनप्रतिनिधिमुलक सरकार बन्दै गरेको अवस्थामा यो विषयलाई राष्ट्रपतिले ख्याल गर्नु भएको छ, कतिपय संवैधानिक कारण पनि छन् ।’
unnamed 1
अनिल कुमार सिन्हा, मौसमविद, राष्ट्रिय समाचार

मौसमविदहरु पर्दा पछाडिको हिरो : मन्त्री सिन्हा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताएका छन् । विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले सो कुरा बताएका हुन् । फागुन २१ को निर्वाचनमा मौसमले साथ दिँदैन कि भन्ने प्रश्न उठिरहेका […]
unnamed 1
राष्ट्रिय समाचार, सडक स्तरोन्नति

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति   

२०६४ सालमा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ मार्ग खुलेको थियो ।
unnamed 1
जडीबुटी, राष्ट्रिय समाचार

डोल्पामा ३५ क्विन्टल अवैध जडीबुटीसहित ४ जना पक्राउ

त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् ।
unnamed 1
राजस्व संकलन, राष्ट्रिय समाचार

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व संकलन

गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान-इजरायल युद्ध, राष्ट्रिय समाचार

इजरायली सहरहरूमा इरानको क्लस्टर बम प्रहार, तेहरानमा जवाफी हमला

९ चैत, काठमाडौं । इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ। अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो । यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा […]
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सुनचाँदी भाउ

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

९ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो […]
unnamed 1
कर्णाली, राष्ट्रिय समाचार, वडाध्यक्ष, विद्युत प्राधिकरण, सल्यान

३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष

सल्यानको विद्युत वितरण केन्द्रबाट तीन थान मिटर बक्स पाउन कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का राति अबेरसम्म धर्नामा बस्नु पर्‍यो । उनी झोलाको सिरानी राखेर भुईंमै सुते ।
Scroll to Top