काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची

निजी क्षेत्रको मनोबल उकास्न के छ सरकारकाे तयारी ?

शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको १०० कार्यसूचीअनुसार निजी क्षेत्र, उद्योग-व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि निजी क्षेत्र संरक्षण रणनीति बनाएर तत्काल लागू गरिने भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार, सार्वजनिक खरिद ऐन

सरकारको कार्यसूची– सार्वजनिक खरिद ऐन संशोधन गरिने

१४ चैत, काठमाडौं । सरकारले सार्वजनिक खरीद ऐन संशोधन गर्ने भएको छ । शासकीय सुधार सम्बन्धी १ सय निर्णयमा सोबारे उल्लेख गरिएको छ । सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक खरिद ऐनलाई ३० दिनभित्र संशोधन गर्ने घोषणा सो निर्णयमा गरिएको छ । जसमा भ्यालू फर मनी, लाइफ […]
unnamed 1
१०० दिने कार्यसूची, राष्ट्रिय समाचार, रोजगार सेवा केन्द्र

रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ स्थापना गरिने

सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीमा देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रबर्द्धनलाई एकीकृत रूपमा अघि बढाउने योजना अघि सारेको हो ।
unnamed 1
आफ्नै पूर्वाधार निर्माण, राष्ट्रिय समाचार

आफ्नै पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने सरकारको कार्यसूची

१४ चैत, काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नै पुर्वाधार निर्माण कम्पनी स्थापना गर्ने नीति लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीअन्तर्गत दुई वटा विशेष कारणमा काम गर्न सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने योजना बनाएको हो । राष्ट्रिय तथा प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती […]
unnamed 1
राष्ट्रिय समाचार, संघीय मन्त्रालय

संघीय मन्त्रालयको संख्या घटाएर १७ वटा बनाउने

१४ चैत, काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या १७ वटा बनाउने भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यक्रम अनुसार, मन्त्रालय घटाउन लागेको हो । ‘मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ […]
unnamed 1
कार्यसूची, राष्ट्रिय समाचार, सरकार

सरकारको कार्यसूची- पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

१४ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउनेगरी आफ्नो शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको शासकीय सुधारको कार्यसूची शनिबार साँझ सरकारले सार्वजनिक गरेको छ । जसमा पासपोर्ट, नागरिकत, लाइसेन्स लगायतका सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने उल्लेख छ । उक्त व्यवस्था आगामी सय दिनभित्र […]
unnamed 1
केपी शर्मा ओली पक्राउ, नेकपा एमाले, रमेश लेखक, राष्ट्रिय समाचार

ओली रिहाइको माग गर्दै एमालेले सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

नेकपा एमालेले आज मध्याह्न प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम छ ।
unnamed 1
राष्ट्रिय समाचार, शासकीय सुधार, सरकार

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)

यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सहकारी

सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा

१४ चैत, काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार नै सो घोषणा १ सय बुँदे कार्यसूचीमा समेटेको हो । सरकारले कसूरजन्य सम्पत्ति […]
Scroll to Top