काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, संसदीय सुनुवाइ समिति

संसदीय सुनुवाइ समिति गठन

२७ चैत, काठमाडौं । संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । जसलाई सभाले स्वीकृत गरेको छ । समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, […]
unnamed 1
उपसभामुख, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

केसीलाई उपसभापति शर्माको सुझाव- संसदीय दलको नेता होइन, राजनेता बन्नुस्

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाएका हुन् । केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा […]
unnamed 1
डा. शैल रुपाखेती, राजदूत, राष्ट्रिय समाचार

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

सुशीला कार्की नेतृत्व नेतृत्वको सरकारले गरेको फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि रुपाखेतीलगायतका राजदूतहरू मन्त्रालयमा हाजिर गर्दै आएका थिए ।
unnamed 1
प्रहरी, राष्ट्रिय समाचार

पाटनमा दाजुभाइको हत्या गर्नेलाई नियन्त्रणमा लिने प्रहरी पुरस्कृत

बुधबार राति ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्नलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखलाई नगदसहित पुरस्कृत गरिएको छ ।
unnamed 1
आरेन राई, राष्ट्रिय समाचार

‘संघीयता, धर्म निरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्छौं’

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्र आदिमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
Scroll to Top