काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, पासपोर्ट, राष्ट्रिय समाचार, सोभियत स‌ंघ

बिना पासपोर्ट युरोप भ्रमण गर्दा

म र क. कमर शाह हामी दुवै पनि सम्मेलनमा भाग लिन मस्को पुग्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसबेला हामी दुवैसँग पासपोर्ट थिएन । सोभियत संघ संसारको एक शक्ति राष्ट्र र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको निर्देशनअनुकूल हामी दुवैलाई अवैधानिक रूपबाट पानी जहाजबाट मस्को पुर्‍याइएको थियो । 
unnamed 1
ऊर्जा निर्यात, राष्ट्रिय समाचार

ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार

१ वैशाख, काठमाडौं । ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रारम्भिक दुई साताको कार्यप्रगति विवरणमा ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको उल्लेख छ । मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा यो विषय थियो । […]
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु   

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।    
unnamed 1
एसईई, राष्ट्रिय समाचार

२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

१ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,’ […]
unnamed 1
इन्सपेक्टर, ट्राफिक प्रहरी, राष्ट्रिय समाचार

ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टरको निधन

१ वैशाख, काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो । तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको  ट्रकले […]
unnamed 1
डीआईजी, राष्ट्रिय समाचार, सशस्त्र

सशस्त्रमा ७ डीआईजी पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

लामो समय बढुवा रोकिँदा डीआईजीले कमाण्ड गर्ने कार्यालयहरू एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ ।
unnamed 1
राष्ट्रिय समाचार, विकास समिति, सांसदहरू

सरकारसँग सशंकित सांसद, भन्छन्– हाम्रो कुरा सुन्ला र !

सांसदहरूले संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न सरकारलाई बाध्य पार्नुपर्ने र अर्थमन्त्रीलाई बजेट छलफलमा बोलाउनुपर्ने माग गरेका छन्।
unnamed 1
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, राष्ट्रिय समाचार

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार

मन्त्रालयका अनुसार थप विधेयकहरूमा पनि काम भइराखेको छ । जलस्रोत सम्बन्धी विधेयक, विद्युत् विधेयक, सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर काम भइराखेको छ ।
unnamed 1
अमेरिकी संसद्, कंग्रेस, जेनजी विद्रोह, बालेन–रास्वपा गठजोड, म्यारिज अफ कन्भिनियन्स, राष्ट्रिय समाचार

अमेरिकी रिपोर्ट : बालेन–रास्वपा गठजोड ‘स्वार्थप्रेरित’

प्रतिवेदनले रास्वपालाई एउटा यस्तो ‘छाता सङ्गठन’ भनेको छ, ‘जसले विद्यमान दलहरूसँग असन्तुष्ट रहेकाहरूलाई सुशासन सुधारको प्राविधिक दृष्टिकोण अन्तर्गत एकै ठाउँमा ल्याएको छ।’
unnamed 1
आगलागी, राष्ट्रिय समाचार

झापाका दुई उद्योगमा आगलागी 

आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।    
Scroll to Top