काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
मूल्यवृद्धि, यातायात व्यावसायी, राष्ट्रिय समाचार

मूल्यवृद्धिको प्रभाव : यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

‘सरकारले २०६५ सालदेखि लागु गरेको वैज्ञानिक विधि अनुरूप स्वचालित प्रणालीबाट पाँच प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य  वृद्धि फिर्ता लिन जोडदार माग गर्दछाैं’
unnamed 1
अन्तर्वार्ता, एनपी साउद, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विवाद

‘कांग्रेसको विवाद संवाद र सहमतिबाट टुंग्याउनुपर्छ’

अदालतको निरूपणको विषय भएको हुनाले उहाँ (पूर्णबहादुर खड्का) माथि अनुशासनको कारबाही सान्दर्भिक छैन । अदालतमा विचाराधीन मुद्दाको बारेमा पार्टीभित्र विवाद गर्दा विभाजनलाई गति पुग्ने देखिन्छ ।
unnamed 1
राष्ट्रिय समाचार, सिर्जना पौडेल हत्या प्रकरण

कारागारबाटै सौतेनी छोराले बनाएका थिए योजना, भान्जा र ज्वाइँसहित ५ जना संलग्न

कारगार भित्र रहेका सिर्जनाका छोरा (सौतेनी) गौरवले वसन्तलाई आफ्नो स्कुटर दिँदै ‘जसरी हुन्छ गर । मैले जे गर्नुपर्छ तेरो निम्ति गर्छु’ भनेर हौस्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
unnamed 1
मन्त्री, राष्ट्रिय समाचार, रास्वपा, सांसद

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
unnamed 1
राष्ट्रिय समाचार, लहान

हाटबजार व्यवस्थित बनाउने नगरपालिकाको तयारीपछि लहानका व्यवसायी आन्दोलित

सिरहाको लहान नगरपालिका-५ स्थित हाटबजारलाई आधुनिक र स्तरीय संरचना बनाउन सुरु गरेसँगै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

३ वैशाख, काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस […]
Scroll to Top