काभ्रेपलाञ्चोक
+977-9863403002
२२ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

संवैधानिक आयोगहरूमा काम गर्न कठिन हुँदैछ : रवि लामिछाने 

१६ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूबाट व्यवहारिक निर्णय गर्न कठिनाइ हुँदै गएको भन्दै जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउने बताएका छन् । रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सम्बोधन गर्दै उनले धेरै कुरामा समय कुरेर बस्न नसक्ने उल्लेख गरे । ‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले भन्यो– झन्झटिला कामलाई छरितो बनाउन अध्यादेश ल्याइएको हो

१६ वैशाख, काठमाडौं । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको महामन्त्री समेत रहेका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार, सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका छैनन् […]
unnamed 1
नेपाली सेना, राष्ट्रिय समाचार

नेपाली सेनाले भन्यो– विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागेका हौं

१६ वैशाख, काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ । बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ । विगतका वर्षहरूमा जस्तै विपद्का घटनाहरूलाई मध्यनजर गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोख […]
unnamed 1
अध्यादेश, राष्ट्रिय समाचार

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।
unnamed 1
कासी दनै, नेपाली व्यवसायी संघ बेल्जियम, बिजनेस प्रमुख, राष्ट्रिय समाचार

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै

बेल्जियममा रहेर विभिन्न व्यवसाय गर्दै आएका करिब ६०० नेपाली यो संस्थामा आवद्ध छन् ।
unnamed 1
गरगहना लुट्ने, मेन स्टोरी, राष्ट्रिय समाचार

वृद्धाका गरगहना लुट्ने समूहका थप २ जना समातिए

वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो । बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’
unnamed 1
गरगहना लुटपाट, नेपाल प्रहरी, राष्ट्रिय समाचार

भाडामा घर खोज्ने निहुँमा वृद्धाको रेकी, गरगहना थुतेर मोटरसाइकलमा फरार

वृद्ध महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
unnamed 1
प्रतिपक्षी, राष्ट्रिय समाचार

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सिफारिस गरेका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रहसमेत गरेका छन् ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

सरकारले अध्यादेश फिर्ता लिनुपर्छ : कांग्रेस सांसद बुढा

नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकार लोकतान्त्रिक विधिभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
Scroll to Top