काभ्रेपलाञ्चोक
+977-9863403002
२२ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

१६ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, […]
unnamed 1
भीष्मराज आङदेम्बे, राष्ट्रिय समाचार

आङ्देम्बे र इजरायली राजदूतबीच भेटवार्ता

राजदूत बासले बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता आङ्देम्बेसँग भेटवार्ता गरेका हुन् ।
unnamed 1
अख्तियार, राष्ट्रिय समाचार

मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
unnamed 1
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी टी-२० अलराउन्डर वरियता, क्रिकेट, खेलकुद, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र फेरि चौथोमा उक्लिए

१६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर २४५ भएको छ । गत साता उनी चौथो स्थानबाट पाँचौंमा झरेका थिए । नेपाल […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, मुद्दालाई अग्राधिकार (प्राथमिकतामा राख्ने) आदेश पनि […]
unnamed 1
पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय […]
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

उनले बोलाइसकेको संसद् अधिवेशन रोकर अध्यादेश ल्याउने कार्य संसद् र नागरिकलाई हेपेको रुपमा अर्थ लगाएका छन् ।
unnamed 1
कान्छाराम तामाङ, राष्ट्रिय समाचार

गगनले तीन अर्ब राखेको आरोप लगाउने कान्छाराम पार्टीबाट निलम्बन

१६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो । उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए । जिल्ला […]
unnamed 1
अध्यादेश, नेकपा एमाले, राष्ट्रिय समाचार

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

१६ वैशाख, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन् । बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । नेता दंगालले सरकारले आगामी […]
Scroll to Top