काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, विष्णुमती

घरधनीले लालपूर्जा देखाएपछि रोकियो डोजर, भेरिफाइ गर्न खटियो सरकारी टोली

घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।
unnamed 1
ट्रम्प, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सर्जियो गोर

ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सार्वजनिक जग्गा

‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’

शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, विचार, सुकुमवासी

सुकुमवासी : बालेनको ‘शो-पीस’ !

क्षणभंगुर बस्तीका अवला नागरिकहरू अहिले राज्यको न्यूनतम सुविधाविहीन लजमा निसास्सिरहेका छन्। हजारौं बालबालिकाको शिक्षाको दीप निभेको छ। सुत्केरीहरू चिसो भुइँमा भोलिका तिम्रा भोटरहरू बचाउन हरसम्भव मिहिनेत गरिरहेका छन्।
unnamed 1
राष्ट्रिय समाचार, सांसद्, स्वकीय सचिव

दलहरूलाई पत्र : सांसद्लाई स्वकीय चाहिए लिखित माग गर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दललाई पत्र लेखेर सांसदहरूलाई स्वकीय चाहिएको हो भने माग गर्न भनिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाले बोलायो सचिवालय बैठक

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो । सचिवालयको बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने छ ।
unnamed 1
इथा, पुस्तक चर्चा, राष्ट्रिय समाचार

कथा जस्तो इतिहास, इतिहास जस्तो कथा : अर्थात् इथा

उपन्यास पढिरहँदा लाग्छ- यो केवल अतीतको कथा होइन, वर्तमानको पनि हो। यसले अतीतको आवरणमा लुकेका वर्तमानका प्रश्नहरू देखाउँछ- सत्ता, लैङ्गिकता, धर्म र स्वतन्त्रताका प्रश्नहरू।
unnamed 1
भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

भीष्मराज आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

१९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका […]
unnamed 1
बन्दीपुर, राष्ट्रिय समाचार, होमस्टे

बन्दीपुरमा गण्डकीका होमस्टे गाउँ : उत्पादन बेच्दै, पर्यटक बोलाउँदै

गण्डकी प्रदेशभित्रका सामुदायिक होमस्टे गाउँका अभियान्ताहरू यतिबेला तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा छन् । बन्दीपुरमा शुक्रबारदेखि गाउँ पर्यटन मार्ट भइरहेको छ ।
unnamed 1
बालाजु, राष्ट्रिय समाचार

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर (तस्वीरहरू)

यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।
Scroll to Top