बन्दीपुर, बिजनेस विशेष, भिलेज सफारी, राष्ट्रिय समाचारबन्दीपुरको नयाँ स्वाद : गाउँ देखाउने ‘भिलेज सफारी’ २५ बैशाख २०८३ बन्दीपुरको भिलेज सफारीले गाउँ र शहरबीच आत्मियता बढाउनुका साथै पर्यटकका लागि नयाँ अनुभव र गाउँका लागि अवसरको ढोका खोलेको छ ।
बन्दीपुर, राष्ट्रिय समाचार, होमस्टेबन्दीपुरमा गण्डकीका होमस्टे गाउँ : उत्पादन बेच्दै, पर्यटक बोलाउँदै १९ बैशाख २०८३ गण्डकी प्रदेशभित्रका सामुदायिक होमस्टे गाउँका अभियान्ताहरू यतिबेला तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा छन् । बन्दीपुरमा शुक्रबारदेखि गाउँ पर्यटन मार्ट भइरहेको छ ।
बन्दीपुर, मेन स्टोरीबन्दीपुरमा नयाँ ट्रेन्ड : पराम्परागत पोशाकमा चिटिक्क, फोटो खिचिक्क (तस्वीरहरू) १७ बैशाख २०८३ अहिले त्यही बन्दीपुरमा नयाँ ट्रेन्ड थपिएको छ, पुरानो शहरका मौलिक घरहरूलाई पृष्ठभूमिमा राखेर परम्परागत पोशाकमा चिटिक्क सजिने र खिचिक्क फोटो खिच्ने ।