काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

केपी खनाल

Auto Added by WPeMatico

unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

तस्करीलाई प्रोत्साहन गर्नेले साइपल क्षेत्रमा वडा सदस्यसहितलाई कुटपिट गरे : सांसद खनाल

त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनको आशंका छ ।
unnamed 1
केपी खनाल, प्रमुख समाचार (Home)

हाम्रो भोक मेटाउने किसानले मल खोज्दै सिंहदरबार आउनुपर्ने बाध्यता हट्नुपर्छ : सांसद खनाल

१ जेठ, काठमाडौं । रास्वपा सांसद केपी खनालले विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार कृषि समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर […]
unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

लम्किचुहा अस्पताल विवादले सेवा प्रभावित, सहमतिबाट सञ्चालनमा ल्याउन सांसद खनालको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लम्किचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही बीच देखिएको विवादले अस्पतालमा कहिले आन्दोलन त कहिले तालाबन्दीका गतिविधि भएको भन्दै उनले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन् ।
unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

लालपुर्जाको नाममा ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ : सांसद खनाल

२५ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले सात दशकदेखि लालपूर्जाको सपना देखाएर राज्यको अर्बौं रुपैयाँ कार्यकर्ता पाल्नमा खर्च गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले भन्दै अब त्यस्तो ‘राजनीतिक अखडा’ स्वीकार्य नहुने पनि बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रगति समीक्षाका क्रममा […]
unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

२३ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले मान्छे बिरामी हुँदा एम्बुलेन्स आउने गरेको जस्तै किसानको खेलमा उब्जेको बाली बिरामी हुँदा पनि एम्बुलेन्स आउनुपर्ने बताए । ‘नेपाल पाल्ने गाडी चाहिँ करोडौंको हुने, तर देश पाल्ने कृषकले किसानलाई ५/७ लाख पर्ने […]
unnamed 1
ऐलानी जग्गा, केपी खनाल, प्रमुख समाचार (Home)

रास्वपा सांसद केपी खनालको घर ऐलानी जग्गामा, सचिवालय भन्छ- प्रतिशोध साँध्न बदनाम गरियो

२० वैशाख, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ । तर, उक्त घर ऐलानी जग्गामा बनाइएको भन्दै सामाजिक सञ्जालमा खनालविरुद्ध प्रश्न उठेको छ । सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा […]
unnamed 1
केपी खनाल, प्रधानमन्त्री, राष्ट्रिय समाचार

दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण र बजारीकरण गर्न प्रधानमन्त्रीसँग सांसद खनालको ध्यानाकर्षण

१७ चैत, काठमाडौं । रास्वपा सांसद केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षणबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चि प्रदेशका सांसदहरूसँग त्यहाँका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । सो क्रममा उनले ‘नौ मुठ्ठे’ गाइबाट हुने उत्पादनको बजारीकरणका लागि ध्यानाकर्षण पनि गराएका हुन् । सांसद […]
unnamed 1
केपी खनाल, राष्ट्रिय समाचार

निर्वाचन क्षेत्रमै व्यस्त केपी खनाल, भन्छन्- मतदाताका गुनासा र आशिर्वाद लिएर मात्रै फर्कन्छु

३० फागुन, काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदहरूको नामावली पठाउन पत्राचार गरेको छ । यसैबीच दलहरूले आ–आफ्नो तयारी अघि बढाएका छन् । उता, करिब दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री घोषणा […]
Scroll to Top