छोरीलाई नागरिकता, नेपाली नागरिकता, राष्ट्रिय समाचार, विराटनगर महानगरपालिका१० वर्ष लडेर इन्दिराले दिलाइन् दुई छोरीलाई नागरिकता २५ बैशाख २०८३ इन्दिराले जिल्ला प्रशासन कार्यालय मोरङबाट आफ्ना दुई छोरी २६ वर्षीय आशा बराल र २० वर्षीय जिज्ञासा बराललाई नागरिकता दिलाएकी हुन् ।
नेपाली नागरिकता, मेन स्टोरीविदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता खारेज १८ बैशाख २०८३ सूचनामा लेखिएअनुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।