काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक […]
unnamed 1
अर्थमन्त्री, प्रधानमन्त्री, राष्ट्रिय समाचार

बजेट ल्याउने तयारीबीच प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता

१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् […]
unnamed 1
राष्ट्रिय समाचार, विपद् व्यवस्थापन

विपद् व्यवस्थापन : काठमाडौं महानगरबाट ‘जोखिमयुक्त’ ७४ स्थान पहिचान

महानगरपालिकाले गरेको ‘हजार्ड म्यापिङ’ अनुसार महानगरभित्रका ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको र ती क्षेत्रमा समुदायलाई लक्षित गरी विशेष सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
unnamed 1
नागढुंगा-मुग्लिङ सडक, राष्ट्रिय समाचार

पूर्वाधार विकासमन्त्रीबाट नागढुंगा-मुग्लिङ सडक खण्डको अनुगमन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।
unnamed 1
राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय समाचार

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । तर सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मातहत नै फर्काएको थियो । बालेन नेतृत्वको सरकारले फेरि विभागलाई प्रधानमन्त्री कार्यालयमै तानेको छ ।
unnamed 1
जेनजी, राष्ट्रिय समाचार, संविधान संशोधन कार्यदल

जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल, अघि सारे ६ बुँदे शर्त

१ जेठ, काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् । उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले वैशाख ३० […]
unnamed 1
कार्यक्षेत्रमा महिला, मौन हिंसा, राष्ट्रिय समाचार, विचार, सुष्मा काफ्ले

मौन हिंसाको संरचना: कार्यालयभित्र लुकेको असमान शक्ति

साँचो पेशागतता त्यही हो जहाँ शक्ति होइन, मर्यादा बोल्छ; जहाँ मजाक होइन, जिम्मेवारी चल्छ; र जहाँ महिला “सहन” गर्न बाध्य हुँदैन, सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न सक्षम हुन्छिन्।
unnamed 1
एनआईएमबी, एनसेल, राष्ट्रिय समाचार, स्मार्ट टेलिकम

स्मार्ट टेलिकम प्रकरण : एनसेलले गर्‍यो एनआईएमबीलाई पैसा फिर्ता गर्न पत्राचार

१ जेठ, काठमाडौं । स्मार्ट टेलिकमको टावरलगायत उपकरण लिलाम सकारेको एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)लाई आफूले तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न पत्राचार गरेको छ । आफूले लिलाममार्फत खरिद गरेका उपकरणको हक हस्तान्तरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकार गरेको भन्दै एनसेलले २९ वैशाखमा सो रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको स्रोतले जानकारी […]
unnamed 1
गणेश अम्गाईं, राष्ट्रिय समाचार, विचार

बेइजिङ संवाद : तरंगित विश्व राजनीतिको नयाँ क्षितिज

युद्धग्रस्त विश्वलाई शान्तिको आशा देखाउनु, ताइवान र कोरियाली प्रायद्वीपमा संयमता अपनाउनु र व्यापारिक साझेदारीलाई पुनः परिभाषित गर्नु उल्लेखनीय उपलब्धि हुन्। पुटिन, नेतन्याहु र किम जस्ता पात्रलाई यो नयाँ समीकरणले संवादको बाटोमा ल्याउन बाध्य पार्नेछ।
Scroll to Top