काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
कर्णाली, कर्णाली प्रदेश सरकार, राष्ट्रिय समाचार

कर्णालीका १६ लाख ८८ हजार नागरिक विपद् बीमामा समेटिए

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्‌बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । प्रदेश मन्त्रिपरिषदबाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो । मुख्यमन्त्री तथा […]
unnamed 1
नागरिकता, प्रहरी परिचालन, राष्ट्रिय समाचार

प्रहरी परिचालन गरेपछि बल्ल बन्यो नागरिकता

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भेटिँदा दीक्षाको अनुहारमा बेग्लै चमक थियो । आमा मूर्ति भगत चौधरीले प्रशासन कार्यालयमा लड्डु बाँड्दै थिइन् ।
unnamed 1
प्युठान, राष्ट्रिय समाचार, सडक दुर्घटना

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
unnamed 1
डोजर, बारा, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

थियो लालपुर्जाको आस, भयो उठिबास

मिना रुम्बा भन्छिन्, ‘सरकारले मेरो बाँच्ने आधार लग्यो । मेरो घर मात्रै भत्किएन, सरकारप्रतिको आशा–विश्वास पनि मर्‍यो ।’  
unnamed 1
मधेश प्रदेश, राष्ट्रिय समाचार

‘फ्लोर क्रस’ को जोखिमपछि विश्वासको मत लिन पछि हटे मधेशका मुख्यमन्त्री

१ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हटेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराए । सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर उनी विश्वासको मत लिन पछाडि हटेका हुन् । उनलाई विश्वासको मत लिनका […]
unnamed 1
दलित आयोग, राष्ट्रिय समाचार

दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

१ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १)देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ ।
unnamed 1
निर्माण व्यवसायी, राष्ट्रिय समाचार

विकासे मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीको ज्ञापनपत्र

 निर्माण व्यवसायी महासंघले एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ ।
unnamed 1
छोटी भन्सार, राष्ट्रिय समाचार

छोटी भन्सारको अतिक्रमण सात दिनभित्र हटाउन वडा कार्यालयको सूचना

१ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा ९ स्वर्णपट्टी गाउँस्थित रहेका लामो समयदेखि अतिक्रमणमा परेका छोटी भन्सार कार्यालयका जग्गा वडा कार्यालयले खाली गराउने भएको छ । शुक्रबार सार्वजनिक सूचनामा वडा कार्यालयले बोदेबर्साइन नगरपालिका वडा ९ स्वर्णपट्टी टोल अर्न्तगत रहको भन्सार कार्यालयको जग्गा अतिक्रमण गरी संरचना बनाइएकोमा सो जग्गा सात दिनभित्र खालि गर्न भनिएको छ […]
unnamed 1
कमलबहादुर शाह, गगन थापा, राष्ट्रिय समाचार

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटघाट

सभापति थापासँग बिहान ११ बजेपछि भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
unnamed 1
कृषि समिति, खगेन्द्र कर्ण, राष्ट्रिय समाचार, सांसद

रासायनिक मलको आयात घटाउँदै प्रांगारिक मलको प्रयोग बढाउनुपर्छ : सांसद कर्ण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा जटिलता थपिएको भन्दै त्यसको असर नेपालको कृषि क्षेत्रमा पनि परेको बताएका छन् ।
Scroll to Top