महिला भलिबलमा पछिल्लो समय नेपाल र भारतबीचको ‘राइभलरी’ ले खुबै चर्चा पाउन थालेको छ । कुनै समय भारतलाई एक सेट हराउन पनि मुस्किल पर्ने नेपालले भारतलाई पराजित नै गर्न सफल भइसकेको छ ।
स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ ।
१ जेठ, काठमाडौं । सरकारी अस्पतालहरूमा करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । दक्ष जनशक्तिको अभाव, कमजोर व्यवस्थापन र गैरजिम्मेवार निर्णयका कारण राज्यको अर्बौं लगानी उपयोगविहीन बनेको हो । महालेखा परीक्षकको ६३ औं प्रतिवेदनले राष्ट्रिय ट्रमा सेन्टरदेखि गजेन्द्र नारायण सिंह अस्पतालसम्मका महँगा उपचार सञ्चालनमा नआएको बेथिति औंल्याएको छ […]
१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ । लुम्बिनीमा हाल १२ मन्त्रालय […]
१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ तथा अन्य निर्माण सामग्रीहरूको चर्को मुल्यवृद्धि भएका कारण ठेक्काको मूल्य समायोजन वा ठेक्काको म्याद थप गरिदिन माग गर्दै कोशी प्रदेशका निर्माण व्यवसायीहरूले आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि धर्ना दिएका छन् । धर्ना पछि निर्माण व्यवसायीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपलाई […]
१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कोही पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छिन् । बालबालिकाको शिक्षा र आवासका लागि महानगरपालिका तथा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन–प्याब्सनबीच भएको समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । कार्यवाहक प्रमुख डंगोलले बालबालिकाहरूलाई होस्टेलमा राखेर पढाउने व्यवस्थाका […]
१ जेठ, काठमाडौं । राप्रपा सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताएका छन् । शुक्रबार कृषि समितिको बैठकमा बोल्ने क्रममा उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए । ‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । […]