काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
अफ्रिका, इबोला, भाइरस, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

घातक इबोला भाइरसको पुनरागमन : नेपालमा जोखिम कति ?

विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो ।
unnamed 1
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध

५ जेठ, काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ । हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको सुरुमै उनले प्लेकार्ड देखाए । सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ । यसअघि हिजो बसेको बैठकमा […]
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सुनुवाइ समिति

‘पुराना मुद्दा छिटो टुंग्याउने, अदालतलाई प्रविधिमैत्री बनाउने’ (पूर्णपाठसहित)

१९ पेज लामो कार्ययोजनामा उनले भनेका छन्, ‘बक्यौता मुद्दा न्यूनीकरण गरी रणनीतिक योजनाले निर्दिष्ट गरेबमोजिम अवधिगत रुपमा मुद्दाको फछर्यौट हुने स्थितिको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।’
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

सांसदहरूलाई उजुरीकर्ताको प्रश्न– प्रधानन्यायाधीश विरुद्धका उजुरी पढिसक्नु भयो ?

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीबारे अहिले छलफल जारी छ । सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्तासंग छलफल भइरहेको हो । कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् । उनीविरुद्ध १६ वटा उजुरी परेको छ । यसैबीच उजुरीकर्ता जस्मिन ओझाले संसदीय सुनुवाइ समिति सदस्यहरूलाई प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका […]
unnamed 1
डा. मनोज कुमार शर्मा, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि यस्ता छन् उजुरी

सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता नपुग्नेदेखि सर्वोच्चमा न्यायाधीश नियुक्त भएलगत्तै एमाले कार्यालय बल्खु गएको लगायतका विषय उजुरीमा उल्लेख छन् ।
unnamed 1
दुर्गा प्रसाईं, राष्ट्रिय समाचार

के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?

५ जेठ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्‍यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन । अहिले पनि प्रसाईं प्रहरी हिरासतमै छन् । […]
unnamed 1
नीति तथा कार्यक्रम, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश

आफैंलाई निर्वाचित गरेको र आफ्नै पार्टीको दुईतिहाइ नजिक बहुमत रहेको संसद्मा जान प्रधानमन्त्रीलाई यतिविधि वितृष्णा वा अरुचि किन होला ?
unnamed 1
बन्दीपुर क्याम्पस, राष्ट्रिय समाचार, सिद्धार्थ होटल

बन्दीपुर क्याम्पसको घरजग्गा नियमविपरीत १५ वर्षका लागि सिद्धार्थ होटललाई

५ जेठ, पोखरा । तनहुँको पहिलो सामुदायिक क्याम्पस बन्दीपुर क्याम्पसको जग्गा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई भाडामा दिएको पाइएको छ । तनहुँको बन्दीपुर बजारमै रहेको भवनसहित करिब ४ रोपनी जग्गा विनाप्रतिस्पर्धा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुपलाई दिइएको हो । व्यवस्थापन समितिबाट निर्णय गरेर क्याम्पसको जग्गा सिद्धार्थलाई दिएको अध्यक्ष जीवन श्रेष्ठले बताए […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत

न्यायालयमा कार्यबोझ तीन गुणा, सर्वोच्चमा ५ वर्ष नाघेका मुद्दा १२५८

२०८२ साल असार मसान्तको तथ्यांकलाई आधार मान्दा सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दाहरूको संख्या १ हजार २५८ थान रहेको प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माले पेस गरेको कार्ययोजनामा उल्लेख छ ।
unnamed 1
राष्ट्रिय समाचार, सुनुवाइ समिति

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षीले मागे समय

५ जेठ, काठमाडौ । प्रस्तावित प्रधानन्याधीशको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरुले समय माग गरेका छन् । आज बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरुले समय माग गरेका हुन् । बैठकमा नेकपाका नेता एवं समिति सदस्य वर्षमान पुनले निर्णय मोटामोटी पहिले नै थाहा भएको बताउँदै प्रक्रिया पूरा गरेर जान सुझाव दिए । ‘ कार्यपालिकाको […]
Scroll to Top