unnamed 1
उद्योग/वाणिज्य, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, प्रारम्भिक छनोट, बिजनेस विशेष, मेन स्टोरी, रोजगार, विजनेश होम, स्टार्टअप कर्जा

स्टार्टअप कर्जा : प्रारम्भिक छनोटमा १३०१ परियोजना

प्रारम्भिक सूचीमा नाम परेका उद्यमीले प्रतिष्ठानले पठाएको मेसेजमा रहेको लिंक वा वेबसाइट मार्फत थप मूल्यांकनका लागि आवश्यक फाराम डाउनलोड गर्नुपर्ने छ ।