काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

सुधन गुरुङ

Auto Added by WPeMatico

निरीक्षणका लागि विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगे गृहमन्त्री
राष्ट्रिय समाचार, सुधन गुरुङ

निरीक्षणका लागि विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगे गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण  पुगेका छन् ।
प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ
केपी शर्मा ओली, जेनजी आन्दोलन, प्रहरी हेडक्वाटर, रमेश लेखक, राष्ट्रिय समाचार, विशेष - Packaages, सुधन गुरुङ

प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ

गृहमन्त्री सुधन गुरूङ रातभर प्रहरी हेडक्वाटरमा बसेका थिए । त्यहाँबाट पक्राउको योजना र कागजात तयार गरिएपछि बिहान शनिबार बिहान झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।
गृहमन्त्री सुधन ट्राफिक कार्यालय छिरेपछि पुगेका थिए ललितपुर
गृहमन्त्री, प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्री सुधन ट्राफिक कार्यालय छिरेपछि पुगेका थिए ललितपुर

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ अहिले फुत्त–फुत्त प्रहरी कार्यालय छिर्दै अनुगमन गर्दै हिँडेका छन् । आफैं गाडी चलाएर अहिले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । त्यसभन्दा अघि उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेको पाइएको छ । त्यहाँ करिब १० मिनेट बिताएर राम्रोसँग काम गर्नु भनेर निर्देशन दिएर उनी निस्केका […]
ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात
राष्ट्रिय समाचार, विशेष - Packaages, सुधन गुरुङ

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा […]
गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली
प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पर्न लागेको पृष्ठभूमिबारे नवनियुक्त गृहमन्त्री सुधन गुरुङले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आयो गोर्खाली ।’ जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएको सरकारले आजै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]
आफैं गाडी चलाएर मन्त्रालयबाट निस्किए गृहमन्त्री गुरुङ
मेन स्टोरी, सुधन गुरुङ

आफैं गाडी चलाएर मन्त्रालयबाट निस्किए गृहमन्त्री गुरुङ

१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् । उनी गाडी चलाएरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका हुन् । उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी […]
सुधन गुरुङ गृहमन्त्री बन्दै
गृहमन्त्री, राष्ट्रिय समाचार, सुधन गुरुङ

सुधन गुरुङ गृहमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । सुधन गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् चर्चामा आएका हुन् ।
बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो
बालेन, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार, सुधन गुरुङ

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् । वरीयताअनुसार मन्त्रिपरिषद् – बालेन्द्र शाह, प्रधानमन्त्री – स्वर्णिम वाग्ले, अर्थमन्त्री – सुधन […]
Scroll to Top