काभ्रेपलाञ्चोक
+977-9863403002
६ बैशाख २०८३ आईतवार

सुधन गुरुङ

Auto Added by WPeMatico

नागढुंगा–मुग्लिङ सडक अनुगमनपछि गृहमन्त्री : ढिलासुस्ती भए कालोसूचीमा राखिन्छ
राष्ट्रिय समाचार, सुधन गुरुङ

नागढुंगा–मुग्लिङ सडक अनुगमनपछि गृहमन्त्री : ढिलासुस्ती भए कालोसूचीमा राखिन्छ

२६ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुंगा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए । सो अवसरमा […]
गृहमन्त्रीद्वारा कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण
प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्रीद्वारा कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण

२८ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गरेका छन् । उनले शनिबार सो तालिम शिक्षालय पुगेर निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामहरूबारे ब्रिफिङ लिए । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट […]
गृहमन्त्री सुधन गुरुङले ‘काउन्ट’ गरेकामध्ये ५ भीआईपी छुटे
गृहमन्त्री, भीआईपी, राष्ट्रिय समाचार, सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले ‘काउन्ट’ गरेकामध्ये ५ भीआईपी छुटे

वालेन नेतृत्वमा सरकार गठन भएपछि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपीशर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, लुम्बिनीकी सांसद रेखा शर्मा, काठमाडौंका पूर्वसीडीओ छवि रिजाल र व्यवसायी शंकर अग्रवाल छुटिसकेका छन् ।
बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गृहमन्त्री
गृहमन्त्री, प्रमुख समाचार (Home), सुधन गुरुङ

बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गृहमन्त्री

२४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् । वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका […]
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा
राष्ट्रिय समाचार, सुधन गुरुङ

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।
पोखराका मेयर भन्छन्ः गृहमन्त्रीकै जग्गा तालघरमा पर्ने रहेछ, हटाउनुस् भन्नुभयो
गृहमन्त्री, पोखरा फेवा ताल, प्रमुख समाचार (Home), सुधन गुरुङ

पोखराका मेयर भन्छन्ः गृहमन्त्रीकै जग्गा तालघरमा पर्ने रहेछ, हटाउनुस् भन्नुभयो

गुरुङले फेवामा वाटर स्पोर्टस्‌का लागि पोखरा महानगरमा प्रपोजलसमेत हालेका थिए ।
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन
प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन

१९ चैत, काठमाडौं । गृहमन्त्री  सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे । गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन् […]
आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था मिलाउन पहल गर्छु : गृहमन्त्री
गृहमन्त्री, प्रहरी, मेन स्टोरी, सुधन गुरुङ

आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था मिलाउन पहल गर्छु : गृहमन्त्री

प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । 
Scroll to Top