काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

शिशिर खनाल

Auto Added by WPeMatico

unnamed 1
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

परराष्ट्रमन्त्री खनालले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’
unnamed 1
राष्ट्रिय समाचार, शिशिर खनाल

मरिसस र सिंगापुरका मन्त्रीहरूसँग परराष्ट्रमन्त्री खनालको भेट

२९ चैत, काठमाडौं । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल […]
unnamed 1
प्रधानमन्त्री, बालेन्द्र शाह, भारत भ्रमण, राष्ट्रिय समाचार, शिशिर खनाल, सिफारिस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

उच्चस्तरीय भ्रमणको विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक रुपमा लिएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए ।
unnamed 1
प्रमुख समाचार (Home), शिशिर खनाल

वैश्विक चुनौतीको सामना गर्न सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री खनाल

२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौं हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले […]
unnamed 1
परराष्ट्र नीति, मेन स्टोरी, शिशिर खनाल, सन्तुलित सम्बन्ध

सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायममा जोड दिन्छौं : परराष्ट्र मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), मनमैजु मन्दिर, शिशिर खनाल

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

२० चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उनले  पूजाअर्चना गरेका हुन् । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल […]
unnamed 1
इजरायलका परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई   

१५ चैत, काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए । यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, […]
unnamed 1
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

तत्कालै क्रियाशील, नीतिमा गतिशील

नवनियुक्त परराष्ट्रमन्त्रीलाई छिमेकसँगको सम्बन्ध समुधुर बनाएर मात्र बस्ने छुट भने छैन । अमेरिका–इरान युद्धपछि पश्चिम एसियामा रहेका मध्ये ८० हजार भन्दा बढी नेपालीको सुरक्षाका सवाललाई तत्कालै सम्बोधन गर्नुपर्नेछ ।
unnamed 1
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।
unnamed 1
परराष्ट्र नीति, प्रमुख समाचार (Home), शिशिर खनाल

परराष्ट्र नीति संविधानमै उल्लेख छ, परिवर्तन हुन्न : परराष्ट्र मन्त्री शिशिर खनाल

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको बताउँदै उनले यसलाई निरन्तरता दिइने बताएका हुन् ।
Scroll to Top