unnamed 1
प्रतिनिधिसभा निर्वाचन, विशेष, सिरहा-४

सिरहा-४ : पाँच पूर्वमन्त्री पराजित गर्दै रास्वपाका तपेश्वर यादव विजयी

यादवले ३६ हजार २१० मत प्राप्त गर्दै जित हात पारेका हुन् ।