काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

रवि लामिछाने

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेको शपथ के हुन्छ ?

यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ– सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

रविलाई अमेरिकी विशेष दूत गोरको फोन

१० चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा प्राप्त जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, गोरले चैत १० […]
unnamed 1
कृष्णप्रसाद जैसी, धनुष सहकारी, पक्राउ, रवि लामिछाने, राष्ट्रिय समाचार, सूर्यदर्शन सहकारी

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख […]
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, सम्पत्ति शुद्धीकरण कसुर, सहकारी ठगी

रविको मुद्दा संशोधनविरुद्धको रिट : आज पनि सुनुवाइ सकिएन, ‘हेर्दाहर्दै’मा राखियो

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्  ।
unnamed 1
प्रधानमन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, सुशीला कार्की

बालुवाटारमा रविलाई प्रधानमन्त्रीले भनिन्- देश रोएको छ, सम्हालिएर अघि बढ्नू

रविले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।’
unnamed 1
महान्यायाधिवक्ता, रवि लामिछाने, राष्ट्रिय समाचार, सविता भण्डारी, सिफारिस

‘रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगले न्यायको ढोका बन्द हुन्छ’

सहकारी ठगीबाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरुह भएको देखिन्छ ।
unnamed 1
प्रमुख समाचार (Home), मन्त्रिपरिषद, रवि लामिछाने

१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने […]
unnamed 1
प्रमुख समाचार (Home), रवि लामिछाने, सर्वोच्च अदालत

छेवैको कार्यालयबाट फाइल नमगाई सर्वोच्चले भन्यो-‘निर्णयको टिप्पणी रहेनछ, फेरि सुनुवाइ गर्नू’

अब फेरि शुरुदेखि मुद्दाको सुनुवाइ गर्नुपर्नेछ ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सिफारिस

रविको विजय-वक्तव्य, गगनको पराजयपत्र

विजयको रथमा बालेन शाहसँगै सवार रवि लामिछाने, अनि चुनावी हार बेहोरेका गगन थापाको राजीनामापत्रको पूर्णपाठ हेर्ने हो भने सारमा ती दुवैको सन्देश र त्यसभित्रको मर्म एउटै छ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
Scroll to Top