महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु
४ जेठ, काठमाडौं । महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु भएको छ । सडकमा रोकेको प्र.३–०१–०२४ च३६१४ नम्बरको योद्दा गाडीमा बा. प्र. ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो । आइतबार राति स्कुटर ठोक्किंदा चालक काभ्रेको पनौती घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको […]

