काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

मधेश

Auto Added by WPeMatico

unnamed 1
मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार, सत्ता गठबन्धन

मधेशको सत्ता गठबन्धनमा हलचल, जनमतको समर्थन फिर्ताको असर के पर्दैछ ?

मधेशको पछिल्लो घटनाक्रम जनमतभित्रको विवाद देखिन्छ । तर यो घटनाक्रम यतिमा सीमित छैन । यसले मधेशको सत्ता गठबन्धनमा देखिएको उकुसमुकुस र असन्तुष्टि पनि छताछुल्ल भएको छ ।
unnamed 1
क्रसर माफिया, धनुषा, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश

धनुषामा लाखौंको नदीजन्य पदार्थ गायब

स्टक उठाएर लगिएको र क्रसरमा स्रोत सुनिश्चित नभएको नदीजन्य पदार्थको कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकादेखि प्रहरी प्रशासन समेतले आँट गरेका छैनन् ।
unnamed 1
जनमत पार्टी, मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार

जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै

२२ वैशाख, जनकपुरधाम । जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् । ‘जनमत पार्टीको संसदीय दलको नेता म महेश […]
unnamed 1
जनमत पार्टी, मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार

जनमत पार्टीका ९ सांसदले मधेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए

जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सिहंका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बुहमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् ।
unnamed 1
जलमग्न, डुबान, मधेश, राष्ट्रिय समाचार, सिरहा नगरपालिका

सामान्य वर्षामै सिरहाको लक्ष्मीचोक क्षेत्र जलमग्न

सिरहा नगरपालिकाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने लक्ष्मीचोक क्षेत्र जलमग्न हुँदा आवतजावतमा कठिनाइ भएको थियो ।
unnamed 1
कोष तथा लेखा नियन्त्रक कार्यालय, जग्गा अतिक्रमण, प्रमुख समाचार (Home), मधेश, राजविराज नगरपालिका, विशेष, सप्तरी

सप्तरी कोलेनिकाको जग्गा अतिक्रमण, संरचना हटाइदिन ताकेता गर्दा पनि नगरपालिकाले दिएन चासो  

नगरपालिकालाई अतिक्रमण हटाइदिन आग्रह गर्दै पत्राचार गरेको ३ महिनाभन्दा बढी भइसक्दा पनि चासो नदेखाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले पुन: ताकेता गरेको छ ।
unnamed 1
कर्मचारीमाथि दुर्व्यवहार, प्रमुख समाचार (Home), मधेश, सिरहा नगरपालिका

कर्मचारीमाथि दुर्व्यवहारले सिरहा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित

११ वैशाख, सिरहा । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार, पछिल्लो समय कर्मचारी र केही जनप्रतिनिधिबीच उत्पन्न विवादले कार्यालयको वातावरण असहज बन्दै गएको छ । चैत २३ गते मेयरले कर्मचारीमाथि कुटपिट गरेपछि स्थिति थप जटिल […]
unnamed 1
भन्सार, मधेश, राष्ट्रिय समाचार, वीरगञ्ज भन्सार

सय रुपैयाँमाथिको सामानमा भन्सार : संकटमा पर्न सक्छ रोटी-बेटी सम्बन्ध

यो नियमको राजनीतिक तहमा पनि आलोचना सुरु भएको छ। सत्तारुढ दलहरूभित्रै पनि सीमावर्ती क्षेत्रका नागरिकको सास्तीलाई हेरेर नियममा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
unnamed 1
मधेश, मेन स्टोरी, वीरगञ्ज महानगरपालिका, सडक विस्तार

वीरगञ्जको मुख्य सडक विस्तार सुरु, बिहानै भत्काइयो घर-टहरा

सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
unnamed 1
गोलबजार नगरपालिका, जनता नमुना मावि, प्रमुख समाचार (Home), मधेश, शिक्षक भर्ना

प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक

५ वैशाख, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गरिएको छ । आवश्यक प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरेको भन्दै नगरपालिकाको शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि स्थगित गरिएको थियो । शिक्षक भर्ना सम्बन्धी कार्यका लागि नगरपालिका तथा शिक्षा विकास […]
Scroll to Top