काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

मतदाता

Auto Added by WPeMatico

ठूला छैनन् मतदाताका अपेक्षा : बस्, भनेका काम गरिदेऊ
आम निर्वाचन २०८२, निर्वाचन, मतदाता, विशेष

ठूला छैनन् मतदाताका अपेक्षा : बस्, भनेका काम गरिदेऊ

विगतको राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरेको तर, अपेक्षित रुपमा नागरिकको अवस्था परिवर्तन गर्न नसकेको विभु मिश्रको ठम्याइ छ ।
सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान, विशेष

सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

२१ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ । मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए । अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने […]
काठमाडौं-८ : अहिलेसम्म धेरै दु:ख पायौं, अब त्यस्तो नहोस् भनेर भोट हाल्यौं
काठमाडौं-८, निर्वाचन, मतदाता, विशेष

काठमाडौं-८ : अहिलेसम्म धेरै दु:ख पायौं, अब त्यस्तो नहोस् भनेर भोट हाल्यौं

वसन्तपुरमा रहेको हनुमानढोका सत्तल मतदान केन्द्रमा ४० वर्षीया गीता कायस्थ श्रेष्ठले आफ्नो जीवनमै पहिलो पटक मतदान गरिन् ।
मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान स्थल, मेन स्टोरी

मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना

१९ फागुन, काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ […]
केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएका छौं- राप्रपा प्रवक्ता श्रेष्ठ
निर्वाचन, मतदाता, राष्ट्रिय समाचार

केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएका छौं- राप्रपा प्रवक्ता श्रेष्ठ

१८ फागुन, काठमाडौं । देश निर्वाचनको पूर्वसन्ध्यामा छ । राजनीतिक दलहरूले आफ्नो तयारी पूरा गरेका छन् । आजै मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्य र यसबीचमा भएको यो निर्वाचनको चासो पनि उत्तिकै छ । यसैबीच हिन्दूसंस्था र राजतन्त्र पुनर्वहालीको पक्षमा रहँदै आएको राप्रपाले पनि आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ […]
मतदातालाई कांग्रेस महामन्त्रीको आग्रह- अतिवादलाई अनुमोदन नगर्नुस्
मतदाता, राष्ट्रिय समाचार

मतदातालाई कांग्रेस महामन्त्रीको आग्रह- अतिवादलाई अनुमोदन नगर्नुस्

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले अतिवादलाई अनुमोदन नगर्न मतदातासँग आह्वान गरेका छन् । आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यो निर्वाचन अतिवादको बाटोमा जाने कि सबैलाई समन्वय गरेर देश अगाडि बढाउने भन्ने जनमत संग्रह भएको दाबी गरे । आगामी निर्वाचनले नेपाललाई स्थिरता, […]
२ मिनेटभित्र मतदाताले भोट दिइसक्छन्, धेरै लाइनमा बस्न पर्दैन : आयोग
प्रमुख समाचार (Home), मतदाता

२ मिनेटभित्र मतदाताले भोट दिइसक्छन्, धेरै लाइनमा बस्न पर्दैन : आयोग

१६ फागुन, काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद […]
सल्यानका मतदाता भन्छन्– समृद्धिका कुरा पछि, पहिले पानी चाहियो
खानेपानी समस्या, मतदाता, विशेष, सल्यान

सल्यानका मतदाता भन्छन्– समृद्धिका कुरा पछि, पहिले पानी चाहियो

‘बिहान तीन बजे उठेर पानी लिन खोला जानुपर्छ । एक गाग्री पानी बोकेर फर्किंदा बिहान आठ बजिसक्छ । पालो नपाए

Scroll to Top