काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

बिजनेस

Auto Added by WPeMatico

विराटनगर जुट मिलको जग्गा अतिक्रमण हटाउने तयारी
जग्गा अतिक्रमण, बिजनेस, विराटनगर जुट मिल, समाचार

विराटनगर जुट मिलको जग्गा अतिक्रमण हटाउने तयारी

मिल्सको स्वामित्वमा रहेको हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा क्षेत्रमा करिब ६०० परिवारको बसोबास रहेको अनुमान छ । मिल्सको सडक किनारामा ३० वटा पसल र व्यवसायलाई पनि हटाइने भएको छ ।
नेपालगन्ज फुड फेस्टिभलमा ओइरिए स्थानीयदेखि भारतसम्मका पर्यटक
नेपालगन्ज फुड फेस्टिभल, बिजनेस, राष्ट्रिय समाचार

नेपालगन्ज फुड फेस्टिभलमा ओइरिए स्थानीयदेखि भारतसम्मका पर्यटक

यसमा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन, होटल व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेस्टिभल सञ्चालन गरिएको थियो ।
रोकियो सेयर बजारको गिरावट, ३ कम्पनी बढे १५ प्रतिशत
बिजनेस, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

रोकियो सेयर बजारको गिरावट, ३ कम्पनी बढे १५ प्रतिशत

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । […]
सरकारसँग ट्रक व्यवसायीको प्रश्नः अब हाम्रा ट्रक कवाडीमा बेच्ने ? 
ट्रक व्यवसायी, प्रमुख समाचार (Home), बिजनेस

सरकारसँग ट्रक व्यवसायीको प्रश्नः अब हाम्रा ट्रक कवाडीमा बेच्ने ? 

सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर उनीहरूले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै आफ्ना गाडीहरू ग्यारेजमै थन्किने र व्यवसाय नै धरापमा पर्ने अवस्था आएको गुनासो गरेका हुन्।
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय
उद्योग/वाणिज्य, नेपाल पानी उद्योग महासंघ, पिउने पानीको मूल्य, बिजनेस, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

५ वैशाख, काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ। महासंघका अनुसार पानी […]
मुस्ताङ भन्सारबाट पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन
बिजनेस, मुस्ताङ भन्सार, राष्ट्रिय समाचार

मुस्ताङ भन्सारबाट पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे- पश्चिम एसियाको युद्ध विश्व अर्थतन्त्रमा ‘कालो बादल’
अन्तर्राष्ट्रिय मुद्रा कोष, पश्चिम एसिया युद्ध, बिजनेस, बिजनेस विशेष, राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे- पश्चिम एसियाको युद्ध विश्व अर्थतन्त्रमा ‘कालो बादल’

युद्धका कारण पर्यटकीय र व्यावसायिक गतिविधि सुस्त हुँदा नेपाली श्रमिकहरूको रोजगारी र आम्दानीमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि छ । यो संकटका कारण पुँजी पलायनको जोखिमलाई पनि आईएमएफले देखाएको छ ।
तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै
प्रमुख समाचार (Home), बिजनेस

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस ‘सर्किट’मा १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् ।
हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो
नेपाल आयल निगम, बिजनेस, मूल्यवृद्धि, राष्ट्रिय समाचार, हवाई इन्धन

हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो

नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।
कृषि विभागद्वारा चैते धानको समर्थन मूल्य सिफारिस
कृषि विभाग, चैते धान, प्रदेश समाचार, बिजनेस, राष्ट्रिय समाचार

कृषि विभागद्वारा चैते धानको समर्थन मूल्य सिफारिस

मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गरिने जनाइएको छ ।
Scroll to Top