काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

संरक्षित तथा दिगो पर्वतीय पर्यटनलाई ‘ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’
टान, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम, दिगो पर्वतीय पर्यटन, पर्यटन प्रमुख, बिजनेस प्रमुख, विजनेश होम

संरक्षित तथा दिगो पर्वतीय पर्यटनलाई ‘ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’

तालिम काठमाडौं तथा विभिन्न फिल्ड अभ्यास मार्फत १० दिनमा सम्पन्न गरिएको हो ।
होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

१८ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो । मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ […]
अनारको मूल्य घट्यो
अनार, बिजनेस प्रमुख, विजनेश होम

अनारको मूल्य घट्यो

१८ फागुन, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य घटेको देखाएको हो । आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो औसत ५५ रुपैयाँ घटेको छ । सोमबार अनार प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार अनार प्रतिकिलो […]
निर्वाचन अवधिमा पनि बैंकिङ सेवा उपलब्ध हुने
बिजनेस प्रमुख, बैंकिङ सेवा, विजनेश होम

निर्वाचन अवधिमा पनि बैंकिङ सेवा उपलब्ध हुने

१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निर्वाचन अवधिमा पनि सेवा उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएका बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्ने भएका हुन् । निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध […]
धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति
आईपीओ, धितोपत्र बोर्ड, बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति

१७ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सोपानले अंकित मूल्य १ सयका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा लागि निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको […]
दरबारमार्गस्थित ‘द पार्क’ मा लालीको फ्ल्यागसिप स्टोर उद्घाटन
कर्पोरेट, बिजनेस प्रमुख, लालीको फ्ल्यागसिप स्टोर

दरबारमार्गस्थित ‘द पार्क’ मा लालीको फ्ल्यागसिप स्टोर उद्घाटन

१७ फागुन, काठमाडौं । नेपाली सौन्दर्य तथा केयर ब्रान्ड लालीले दरबारमार्गस्थित द पार्क मा आफ्नो फ्ल्यागसिप खुद्रा स्टोर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उद्घाटनसँगै गुणस्तरीय, स्थानीय स्रोतमा आधारित सौन्दर्य सामग्री बजारसम्म पुर्‍याउन स्टोरबाट महत्वपूर्ण योगदान पुग्ने लालीले जनाएको छ । ‘टच अफ नेपाल’ को अवधारणामा स्थापित लालीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई संयोजन […]
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट
बिजनेस प्रमुख, विजनेश होम, सुपर खुदी हाइड्रोपावर, सेयर बजार

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

१७ फागुन, काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आइतबार आईपीओ बाँडफाँट गरेको छ । फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि कम्पनीको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई खुलेको थियो । क्यापिटलका अनुसार सो सेयरमा २५ लाख ८० हजार ४७० […]
स्याउको भाउ घट्यो, एभोकाडो बढ्यो
बिजनेस प्रमुख, विजनेश होम, स्याउ

स्याउको भाउ घट्यो, एभोकाडो बढ्यो

१७ फागुन, काठमाडौं । बजारमा स्याउको भाउ घट्दा एभोकाडो बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी फलफूलको भाउमा उतारचढाव देखाएको हो । हिजो शनिबारको तुलनामा आइतबार झोले स्याउको भाउ घटेको छ । आइतबार झोले स्याउको भाउ प्रतिकिलो थोकमा अधिकतम २ सय ५० रुपैयाँ छ । औसतमा भने २ सय […]
तोलामा ५ हजार ६ सय बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुन

तोलामा ५ हजार ६ सय बढ्यो सुन

१७ फागुन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ […]
नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी
जैविक विविधता संरक्षण, बिजनेस प्रमुख, विजनेश होम

नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी

१४ फागुन, काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँ

Scroll to Top