काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

बाजुरा

Auto Added by WPeMatico

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
जनकराज गिरी, प्रमुख समाचार (Home), बाजुरा

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

४ फागुन, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]
बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफै हाल्न पाउँदा मतदाता खुसी
प्रतिनिधिसभा निर्वाचन, बाजुरा, विशेष, शान्तिपूर्ण मतदान

बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफै हाल्न पाउँदा मतदाता खुसी

२०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन । सबैजसो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्नेदेखि कमजोर मतदाताको मताधिकार बलपूर्वक अर्कोले प्रयोग गर्नेसम्मका घटना हुँदै आएका थिए ।
बाजुरामा २ बजेसम्म खस्यो ४२.२ प्रतिशत मत
बाजुरा, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

बाजुरामा २ बजेसम्म खस्यो ४२.२ प्रतिशत मत

२१ फागुन, बाजुरा । बाजुरा जिल्लामा  दिउँसो २ बजेसम्म ४२ दशमल २ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन जिल्ला निर्वचन अधिकारी भिम बहादुर शाहीका अनुसार २ बजेसम्म जिल्लाभर ३७ हजार ३ सय ५३ मत खसेको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा जिल्लाभरका एक सय १८ वटै मतदान केन्द्रमा मतदान जारी […]
बाजुराका १० मतदान स्थल यातायातको पहुँच बाहिर
प्रमुख समाचार (Home), बाजुरा, मतदान स्थल

बाजुराका १० मतदान स्थल यातायातको पहुँच बाहिर

१९ फागुन, बाजुरा । बाजुराका जिल्लाका १० वटा मतदान स्थल यातायातको पहुँचमा नरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा ७७ वटा मतदान स्थल छन्, जसमा १० वटा मतदान स्थलमा गाडी नपुग्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । त्रिवेणी नगरपालिका-५ किम्नीमा रहेको रामेश्वरी मावि, गौमुल गाउँपालिका-१ मा रहेको अम्लिस मावि, जगन्नाथ गाउँपालिका-४ बागापानीमा […]
बाजुराका गाउँमा न मतदाता, न चुनावी उत्साह
चुनावी अभियान, प्रतिनिधिसभा निर्वाचन, बाजुरा, विशेष

बाजुराका गाउँमा न मतदाता, न चुनावी उत्साह

देशकै दुर्गममध्येको एक जिल्ला बाजुरा दशकौँदेखि निर्वाचनका बेला मात्रै ठुलठूला सपना देखाउने, तर मतदाताका स-साना सपना पूरा गर्न नसकेकै कारण

बाजुरा : मातृशोकका बिच चुनावी मैदानमा थापा
नेकपा एमाले, प्रतिनिधिसभा निर्वाचन, बाजुरा, मेन स्टोरी

बाजुरा : मातृशोकका बिच चुनावी मैदानमा थापा

चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक पनि बेहोर्नुपरेको छ ।  उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा

Scroll to Top